अन्तराष्ट्रिय Archives - Page 77 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

बिजोग अमेरिकाकै

काठमाडौं – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार १२२ जनाको मृत्यु भएको छ

एक लाख व्यक्तिको क्षतिले अमेरिकालाई खासै फरक पार्दैन: डोनाल्ड ट्रम्प

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक लाख व्यक्तिको क्षतिले अमेरिकालाई खासै फरक नपार्ने बताएका छन् । अमेरिकामा कोरोना संक्रमणको भयावह स्थिति भैरहेका बेला ट्रम्पले यस्तो बताएका हुन् । राष्ट्रपति ट्रम्पले

भारतमा कोरोनाको प्रकृति फरक: ज्यान गुमाउनेहरू अधिकांश युवा

एजेन्सी-अध्ययन अनुसार भारतमा कोरोनाको स्वरूप अन्यत्र भन्दा फरक रहेको देखिएको छ । भारतमा ज्यान गुमानेहरू अधिकांश ६० वर्षभन्दा कमका छन र यो निकै नै चिन्ताजनक बिषय हो । कोरोनाभाइरस संक्रमणका

भारतमा झन् बढ्दै प्रकोप

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ४११ नोभेल कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले शनिबार साँझ जारी गरेको नयाँ तथ्यांकअनुसार भारतमा दैनिक कोरोना

भारतीय प्रहरीका १२२ जवानमा एकाएक सल्कियो कोरोना: अन्यको जाँच हुँदै

नयाँ दिल्ली- भारतको राजधानी दिल्लीमा केन्द्रीय रिजर्व पुलिस फोर्सका १२२ जवान दुई हप्ताभित्रै कोरोना भाइरसबाट संक्रमित भएको समाचार संस्था पिटिआईले जनाएको छ । अझै पनि १०० जवानको रिपोर्ट आउन बाँकी

२० दिनपछि भेटिए किम जोङ उन

काठमाडौं- उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् । समाचार

रुसी प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमणको पुष्टि

एजेन्सी- रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमण देखिएपछि उनी सेल्फ-आइसोलेट हुने बताइएको छ । प्रधानमन्त्री मिसहुस्तिनले बिहीबार राष्ट्रपति भलाद्‌मीर पुटिनसँग भिडियो कन्फरेन्समार्फत

ट्रम्पलाई चीनको जवाफ: तिम्रा कमजोरी ढाक्न हामीलाई दोष नदेउ

एजेन्सी- चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा जवाफ फर्काएको छ । आफूलाई असफल बनाउन चीनले जे पनि गर्नसक्ने ट्रम्पको अभिव्यक्तिलाई लिएर चीनले जवाफ फर्केको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता

मलाई फेरि राष्ट्रपति बन्न नदिन चीनले कोरोना फैलायो, जेपनि गर्नसक्छ: डोनाल्ड ट्रम्प

बीबीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू दोस्रोपटक राष्ट्रपति नहोस् भन्ने चीनले चाहेको बताएका छन्। समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्। कोरोना भाइरस महामारीलाई चीनले जसरी व्यवस्थापन गरिरहेको

विश्वको ठूलो अर्थतन्त्र भएको अमेरिकामा गम्भीर आर्थिक सङ्कट

एजेन्सी- अमेरिका जस्तो शक्तिशाली देशमा आर्थिक सङ्कटको सम्भावना देखिएको छ । अमेरिकी अर्थतन्त्र पछिल्लो एक दशक भन्दा बढी समयमा सबैभन्दा जोखिममा आएको बताइएको छ । कोरोना भाइरसको महामारीका कारण अमेरिकी

ऋषि कपुरको स्वास्थ्य गम्भीर: अस्पताल भर्ना गरियो

एजेन्सी- बलिउडका चर्चित अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएको बताइएको छ । क्यान्सरबाट पिडित उनको स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ । ६७ वर्षका

केहि मथ्थर भएको अमेरिकामा फेरि बढ्यो कोरोना कहर

काठमाडौं । कोरोना भाइरसको सबैभन्दा बढी असर परेको अमेरिकामा सोमबार मृतक र संक्रमित घटेका भए पनि मंगलबार फेरि बढेका छन् । अमेरिकामा २४ घण्टाको अवधिमा २५ हजार भन्दा बढी संक्रमित