चीनमा अर्को महामारी फैलियो: हजारौँ संक्रमित, उपचारका लागि
काठमाडौं- चीनमा एक अर्को रोग ब्रुसेलोसिसको प्रकोप सर्लाग्दो गरी फैलिएको छ । गान्सु प्रान्तको राजधानी लान्झोमा तीन हजारभन्दा बढी व्यक्ति यसबाट संक्रमित भइसकेका छन् । लान्झोको स्वास्थ्य आयोगकाअनुसार यो रोग











