नवाज सरिफलाई पुनः अर्को मुद्दा
एजेन्सी- पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पुनः अर्को मुद्दा लागेको छ । उनी विरुद्धमा भ्रष्टाचारको अर्को मुद्दा दर्ता गरिएको पाकिस्तानी अधिकारीहरुले बताएको विभिन्न अन्तराष्ट्रिय संचार माध्यममले जनाएको छ । भ्रष्टाचार











