अन्तराष्ट्रिय Archives - Page 50 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

राष्ट्रपतिको राजीनामा माग्दै बेलारुसमा भयंकर प्रदर्शन

एजेन्सी–बेलारुसमा राष्ट्रपति अलेक्जाण्डर लुकासेन्कोविरुद्ध व्यापक प्रदर्शन गरिएको छ। राजधानी मिन्स्कमा आइतबार हजारौं मानिस प्रदर्शनमा उत्रिएपछि अवस्था तनावपूर्ण भएको छ। मिन्स्कको इन्डिपेन्डेन्स स्क्वायरलगायतका महत्वपूर्ण स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ

भयाबह भारत: एकैदिन ८० हजार नजिक संक्रमित थपिए

काठमाडौ‌ं- भारतमा केहिदिन यता कोरोना संक्रमितको दर तिव्र रुपमा बढीरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै ७८ हजार ४ सय ७२ जना संक्रमित थपिएका छन्। योसहित भारतमा कुल संक्रमितको संख्या ३५

जापानामा अबको प्रधानमन्त्री हुने यी हुन् सम्भावित नाम र विवरण

एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा गर्ने आफ्नो योजना घोषणा गरेपछि देशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आवेको उत्तराधिकारी को हुन सक्छ भन्ने कुरा चर्चामा रहेको

भारतमा मेट्रो रेल पनि खुल्यो: झनै भयाबहको संकेत

काठमाडौं– कोरोना भाइरसको तीव्र फैलावटका बीच भारतले क्रमशः लकडाउन खुला गर्दै लगेको छ। केन्द्रीय गृह मन्त्रालयले अनलक–४ को दिशानिर्देश जारी गर्दै सेप्टेम्बर ७ तारिखदेखि मेट्रो रेल सुरु गर्ने अनुमति दिएको

कोरोनामाथि राजनीति गरेको भन्दै बर्लिन र लण्डनमा विशाल जनप्रदर्शन

एजेन्सी- कोरोना भाइरसमाथि राजनीति भएको र नागरिकलाई भ्रम फैलाउदै सरकारले थुन्ने काम गरेको भन्दै जर्मनीको बर्लिन र बेलायतको लण्डनमा विशाल जनप्रदर्शन भएको छ । भएको प्रर्दशनमा उनीहरुले सरकारले कोरोनाबारे भ्रम

अमेरिकामा ह्वात्तै घट्यो कोरोना संक्रमण

एजेन्सी- विश्वमै सबैभन्दा बढी कोरोना भाइरस फैलिएको अमेरिकाको न्युयोर्कमा दैनिक संक्रमण दर अहिलेसम्मकै कम देखिएको छ। त्यसमा पनि अमेरिकाको कोरोना केन्द्र नै न्युयोर्क हो। न्युयोर्कका गभर्नर एन्ड्र्यु कुमोले धेरै समयपछि

सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि गर्ने अस्पताल प्रमुख नै निलम्बित

काठमाडौं- विश्वमा सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि गर्ने चीनको एक अस्पताल प्रमुखलाई निलम्बन गरिएको छ । कोरोना महामारी शुरुवातका बेला चीनविरुद्ध अन्तर्राष्ट्रिय समुदायले जुन आलोचना गरेको थियो, त्यही कारण उनलाई

स्वास्थ्यमा समस्या आएको भन्दै जापानका प्रधानमन्त्री आवेद्वारा राजीनामाको घोषणा

काठमाडौं- स्वास्थ्यमा समस्या आएको भन्दै जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा घोषणा गरेका छन्। आफ्नो स्वास्थ्यमा समस्या भएको भन्दै राजीनामा दिने घोषणा गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री सिन्जो आवे जापानको

दुई सय अर्ब डलर कमाउने विश्वकै पहिलो व्यक्ति बने जेफ बेजोस

काठमाण्डाै – अमेजन कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोसकाे कुल सम्पत्तिले दुई सय अर्ब डलरको आँकडा पार गरेको छ । ब्लूमबर्ग बिलियेनियर इन्डेक्सका अनुसार अमेजनको शेयर बुधबार

झनै बढी थलिंदै भारत: एकैदिन सर्वाधिक संक्रमित भेटिए

नयाँदिल्ली- भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसका ७५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । एक दिनमै यति धेरै संक्रमित थपिएको पहिलो पटक हो । बुधबार थपिएका ७५ हजार ६

नियुक्त भएको तीन महिनामै टिकटकका सीईओले दिए राजीनामा

एजेन्सी- टिकटकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) केभिन मेयरले बिहीबार राजीनामा दिएका छन् । सीईओ नियुक्त भएको तीन महिनामै मेयरले राजीनामा दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपले राष्ट्रिय

भारतको अवस्था अत्यन्तै नाजुक: एकै महिनामा १५ लाख बढी संक्रमित

एजेन्सी- भारतमा अगस्ट महिनामा मात्रै १५ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार भारतमा अगस्ट महिनामा मात्रै १५ लाख ३० हजारमा