अन्तराष्ट्रिय Archives - Page 4 of 206 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १६ को मृत्यु

युक्रेनको राजधानी किभको बाहिरी भेगस्थित शिशु पाठशालानजिक बुधबार हेलिकोप्टर दुर्घटना भएको छ । उक्त हेलिकोप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि

ऋषभ पन्तलाई एयर एम्बुलेन्समार्फत मुम्बई लगिने

काठमाडौं । गएको साता कार दुर्घटनामा परी घाइते भएका भारतीय विकेटकिपर ऋषभ पन्तलाई शल्यक्रियाका लागि एयर एम्बुलेन्समार्फत मुम्बई लगिने भएको छ । पन्तको देहरादुनस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीरावेन मोदीको एक सय वर्षको उमेरमा निधन भएको छ । प्रधानमन्त्री मोदीले आमाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै ट्वीटमार्फत श्रद्धाञ्जलि अर्पण गरेका छन् । स्वास्थ्य

डोनाल्ड ट्रम्प अब सार्वजनिक पदमा उम्मेदवार हुन नपाउने

न्युयोर्क । अमेरिकी क्यापिटलमा गत वर्षको आक्रमणको अनुसन्धान गर्ने सांसदहरूले डोनाल्ड ट्रम्पले विद्रोहलाई उक्साएपछि फेरि सार्वजनिक पदमा उम्मेदवार हुन नसक्ने एक अन्तिम रिपोर्टमा निष्कर्ष निकालेका छन् । आक्रमणको छानबिन गर्ने

मेस्सीको फोटोले पनि बनायो नयाँ ‘विश्वरेकर्ड’

काठमाडौं– अनेकौँ रेकर्ड बनाएका अर्जेन्टिनाका फूटबल कप्तान लियोनेल मेस्सीको फोटोले पनि रेकर्ड बनाएको छ । उनले विश्वकपको ट्रफी उचालेको फोटोले नयाँ रेकर्ड बनाएको हो । उनको उक्त फोटो सोसल मिडियामा

अमेरिकामा घातक बन्दै लङ कोभिड

लामो कोभिडले केही मानिसहरूमा दीर्घकालीन लक्षणहरू देखिन्छ, जुन घातक पनि हुन सक्छ । कोभिड–१९ महामारीको पहिलो ३० महिनामा अमेरिकामा कम्तिमा ३ हजार ५४४ जनाको मृत्युले पनि लामो कोभिड कति हानिकारक

मोदी र पुटिनबीच यस्तो विषयमा भयो छलफल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्तामा पारस्परिक र विश्वव्यापी हितका विविध विषयमा छलफल भएको थियो । टेलिफोन वार्तामा युक्रेन युद्धबारे छलफल

चर्को आलोचना थेग्न नसकेपछि आफ्नै निर्णयबाट पछि हटे इलोन मस्क

चौतर्फी चर्को आलोचना थेग्न नसकेपछि अर्बपति व्यवसायी इलोन मस्कले ट्वीटरबाट निलम्बित गरिएका विभिन्न पत्रकारहरूको अकाउन्ट पुनः सुचारु गर्ने भएका छन् । उनले यो जानकारी ट्वीटरमार्फत दिएका छन् । मस्कको ठेगाना

ट्विटरमाथि प्रतबन्ध लगाउने ईयु र संयुक्त राष्ट्रसंघको चेतावनी

काठमाडौं– पछिल्लो समय विवादित बन्दै गएको ट्विटरमा केही पत्रकारको अकाउन्ट निलम्बित गर्ने निर्णयपछि ईयु र संयुक्त राष्ट्रसंघले पनि विरोध जनाएको छ। उनीहरूले ट्विटरमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी समेत दिएका छन्

कोभिड–१९ का कारण चीनमा थप दुई जनाको मृत्यु

कोभिड–१९ का कारण राजधानी बेइजिङमा चिनियाँ सरकारी सञ्चारमाध्यमका दुई जना पूर्व पत्रकारहरुको मृत्यु भएको छ । सरकारले कोभिड प्रतिबन्ध खुकुलो बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको हो । पिपुल्स डेलीका

मलेसियाको सेलान्गोर राज्यमा पहिरो, कम्तीमा २१ जनाको मृत्यु

मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् । बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको

रुसद्वारा युक्रेनमा ७६ मिसाइल आक्रमण, तीनजनाको मृत्यु

रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ। शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको युक्रेनले बताएको छ। युक्रेनी सेना प्रमुखले रुस प्रहार गरेको ७६ वटा मिसाइलमध्ये