अन्तराष्ट्रिय Archives - Page 31 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

तालिबानले सयौँ कैदीहरू जेलमुक्त गरे

एजेन्सी- अफगानिस्तानको एउटा कारागारबाट तालिबान लडाकूहरूले सयौँ बन्दी कैदीहरूलाई जेलमुक्त गरिदिएका छन्। देशका प्रमुख सहरहरू कब्जा गर्ने क्रममा विद्रोही लडाकूहरूले देशको चारीकार कारागारबाट कैदीबन्दीलाई रिहा गरेका हुन्। कारागारमा थुनिएका आफ्ना

डोनाल्ड ट्रम्पले मागे बाइडेनको राजीनामा

काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई लिएर चौतर्फी आलोचनाको शिकार खेपिरहेका राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन्। उनले भनेका छन्, ‘ अफगानिस्तानमा जसको बाइडेनले अनुमति दिए, त्यस अपमानकाका

अफगानिस्तानलाई इस्लामिक एमिरेट घोषणा गर्ने तयारी: राष्ट्रपतिको कार्यालय पनि कब्जा

काठमाडौँ- तालिबानले अफगान राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेको दाबी गरेको छ । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा लिएको दाबी गरेको छ

काबुल छिरे तालिवानी लडाकु

काठमाडौं- अफगानिस्तानको विद्रोही समूह तालिबान राजधानी सहर काबुलमा छिरेको छ । सबै सहर कब्जा गरेको तालिवालले कब्जामा लिन बाँकी अन्तिम प्रान्त काबुल प्रवेश गरेका हुन् । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार बाँकी

राजधानी कब्जा गर्न काबुल नजिकै पुगे तालिबानी

काठमाडौं- अफगानिस्तानको राजधानी काबुल फेरि डरको छाँयामा परेको छ। आधाभन्दा बढी अफगानिस्तान कब्जा गरेका तालिवानहरू राजधानी नजिकै पुगेका छन् । तालिबानले शनिबारसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी कब्जा गरेको दाबी

हाइटीमा शक्तिशाली भूकम्प : ३०४ को मृत्यु, सुनामीको चेतावनी

एजेन्सी- हाइटीमा शक्तिशाली भूकम्प गएको छ । क्यारेबियन मुलुक हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ। भूकम्पको केन्द्रबिन्दु राजधानी मध्य पोर्ट-औं-प्रिन्सबाट १६० किलोमिटर

तालिबान लडाकूले कब्जा गरे अफगानिस्तानका आधाजसो प्रान्त

एजेन्सी- अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकूले नियन्त्रणमा लिएका छन् । तालिबान लडाकूले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा लिएका

एकाएक बढ्दै भारतमा सङ्क्रमितको सङ्ख्या

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न अमेरिका र बेलायतको उर्दी

एजेन्सी- संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् । अमेरिकाले आफ्ना नागरिकहरूलाई व्यापारिक उडानहरूबाट फर्कन र दूतावासले गर्ने आपत्कालीन उद्धारमा भर नपर्न आग्रह गरेको

अमेरिकामा हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

लस एन्जेलस्- अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार आइतबार दिउसो १:१५ बजे क्यालिफोर्निया

अमेरिकामा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं- बिहीबार अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । रोयटर्सका अनुसार अमेरिकाको अलास्का राज्यको पेरिभिल्लामा ८.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो

देउवासँग मिलेर काम गर्न चीन तयार: चिनियाँ प्रधानमन्त्रीले पठाए संदेश

काठमाडौं- शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा चीनका प्रधानमन्त्री ली खछ्याङले हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको कामना गरेका छन् । चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई आज बधाई