अन्तराष्ट्रिय Archives - Page 30 of 206 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

भारतीय दूतावासमा तालिबानको छापा: गाडी समेत कब्जामा

एजेन्सी- तालिबान लडाकुहरूले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासको ताला तोडेर छापा मारेको खबर बाहिरिएको छ । भारततीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार तालिबानले बुधबार छापा मारेको हो। तालिवानले राज्यसत्ता कब्जा गरेपछि बन्द

युएईमा भेटिए अफगानिस्तानबाट भागेका असरफ घानी

काठमाडौं- अफगानिस्तानका राष्ट्रपतिमा बहाल हुँदा देश छाडेर भागेका असरफ घानी भेटिएका छन् । तालिबानले अफगानिस्तान नियन्त्रण लिने लाग्दा विमानमा भागेका राष्ट्रपति घानी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको खुलेको छ ।

अफगानिस्तान जाने निर्णय अमेरिकी इतिहासको सबैभन्दा ठूलो भुल: ट्रम्प

काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इतिहासमै सबैभन्दा ठूलो भुल गरेको बताएका छन् । उनले अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत निर्णय भएको बताएका हुन्। फक्स न्यूजलाई दिएको एक

काबुल विमानस्थलमा धेरै शव भेटिएको दाबी

काठमाडौं- तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको काबुल विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएपछि कैयौँ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । तालिबानले सत्ता कब्जा गरेपछि देश छाड्नेहरूको अत्यधिक भिड लागेको

अमेरिकामा बाइडेनविरुद्ध प्रदर्शन, विश्वभर आलोचना

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध अमेरिकामा प्रदर्शन सुरू भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर बाइडेनविरुद्ध प्रदर्शन भएको बताइएको छ । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार प्रदर्शनकारीहरूले ‘बाइडेन, तिमीले हामीलाई

बहुमत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीले दिए तत्काल राजीनामा

एजेन्सी- संसदमा बहुमत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा पत्र बुझाएको बताइएको छ । अन्तराष्ट्रीय संचार माध्यमहरूका अनुसार समाचार उनले सोमबार त्यहाँका राजालाई राजीनामा पत्र

कहाँ भागे अफगान राष्ट्रपति असरफ धानी ?

काठमाडौं- अफगानिस्तान अहिले पूर्ण रुपमा तालिबानको कब्जामा आइसकेको छ। त्यहाँका राष्ट्रपति अशरफ घानीले देश छोडेको र उपराष्ट्रपति अमीरुल्लाह सालेहले पनि काबुल छाडेको बीबीसी जनाएको छ। प्रारम्भिक रिपोर्टका अनुसार राष्ट्रपति अशरफ

अफगानिस्तानबारे छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक

काठमाडौँ – राष्ट्र संघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बस्ने भएको छ । अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेसँगै आज राष्ट्र संघीय सुरक्षा परिषद्ले आकस्मिक बैठक बोलाएको हो । भारतको अध्यक्षतामा

काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो

काठमाडौं– अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलाएको छ। सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार तालिवानले काबुल

देश छाडेर भागेका घानीले गरे आफ्नो कदमको बचाउ

काठमाडौं- देश छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आफ्नो बचाउ गतेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छाडेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तान छाडेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै

तालिबानले सयौँ कैदीहरू जेलमुक्त गरे

एजेन्सी- अफगानिस्तानको एउटा कारागारबाट तालिबान लडाकूहरूले सयौँ बन्दी कैदीहरूलाई जेलमुक्त गरिदिएका छन्। देशका प्रमुख सहरहरू कब्जा गर्ने क्रममा विद्रोही लडाकूहरूले देशको चारीकार कारागारबाट कैदीबन्दीलाई रिहा गरेका हुन्। कारागारमा थुनिएका आफ्ना

डोनाल्ड ट्रम्पले मागे बाइडेनको राजीनामा

काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई लिएर चौतर्फी आलोचनाको शिकार खेपिरहेका राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन्। उनले भनेका छन्, ‘ अफगानिस्तानमा जसको बाइडेनले अनुमति दिए, त्यस अपमानकाका