अन्तराष्ट्रिय Archives - Page 184 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

एबोलाको महामारीमा कङ्गो, डब्लुएचओको आकश्मिक बैठक

अफ्रिकी राज्य कंगोमा इबोलाको महामारी फैलिएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न विश्व स्वास्थ्य संगठन, डब्लुएचओको आकश्मिक बैठक बसेको छ । बैठकले शुक्रबार अहिले कंगोमा फैलिएको इबोला महामारीलाई अन्तर्राष्ट्रिय

भारतको कर्नाटकमा भाजपाको सरकार

बेंगलुरु, । भारतको कर्नाटक राज्यमा अन्ततः भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाएको छ । प्रष्ट बहुमत नभए पनि ठूलो दलको हैसियतमा भाजपाले सरकार बनाएको हो । बिहीबार बिहान कर्नाटक

१४ वर्षीया किशोरीले पार्किङमै जन्माईन् शिशु

भारतको चन्दीगढमा बस्ने १४ वर्षीया किशोरीलाई आइतबार बेस्सरी पेट दुख्यो । पिडा बढ्दै गएपछि उनको परिवारले उपचारका लागि अस्पताल पुर्याए । जब उनीहरु गाडीबाट ओर्लिएर पैदल हिँडिरहेका थिए तब ती

नरेन्द्र मोदी सङ्कटमा

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सङ्कटमा परेका छन् । पछिल्लो समय उनले दिएको अभिव्यक्ति एउटा प्रधानमन्त्रीले दिन नहुने भन्दै उनीमाथि गम्भीर प्रश्न उठेको छ । पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदीको

आँधीका कारण भारतमा ४१ जनाको मृत्यु ,दर्जनौँ घाइते

नयाँ दिल्ली । भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि धुलोका कणसहितको आँधी बेहरी र वर्षा शुरु भएको छ । यस आँधीका कारण

प्रहरी मुख्यालयमा आक्रमण:चारको मृत्यु, कैयौँ घाइते

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको समाचार छ । उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती

मोदी विरुद्ध यस्तो ट्वीट ‘यदि नरेन्द्र मोदीकी आमाले गर्भपतनबारे विचार गरेको भए ..

आइतबार मदर्स डे को मौकामा संसारभरीका मानिसहरुले आ–आफ्नो तरिकाले जीवनमा आमाको योगदानलाई याद गरिरहेका थिए । यसैदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध एक कार्यक्रम प्रस्तोताले ट्वीट गरे जहाँ मोदीकी आमाको कुरा

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध !

क्वालालम्पुर- मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिनु भएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो

मोदीलाई ‘द लाई लामा’ भन्दै गल्ली गल्लीमा पोस्टर !

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला नेपाल भ्रमणमा छन् तर उनकै देशको राजधानी नयाँ दिल्लीमा उनलाई ‘द लाई लामा’ भन्दै गल्ली गल्लीमा पोस्टर टाँसिएको छ । निर्वासित तिब्बती धार्मिक

भारतमा चर्चित प्रहरीद्वारा टाउकोमा गोली हानेर आत्महत्या

नयाँदिल्ली– मुम्बई प्रहरीका अतिरिक्त महानिर्देेशकले आफैलाई गोली हानेर आत्महत्या गरेका छन्। मुम्बई प्रहरीका भारतका एक चर्चित प्रहरी अधिकृत मानिन्छन । ५६ वर्षिय हिमांशु रोयले टाउकोमा गोली हानेर आत्महत्या गरेका बताइएको छ

महाथिरले थपे १० जना नयाँ मन्त्री

बिहीबार निर्वाचित मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले शुक्रबार १० जना नयाँ मन्त्री थपेका छन्। उनले विपक्षी गठबन्धनको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिएका थिए। उनले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली

महाथिर मोहम्मद फेरि मलेसियाको प्रधानमन्त्री

मलेसियामा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनलाई नराम्ररी पराजित भएको छ । क्वालालम्पुर, वैशाख २७ । मलेसियामा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनलाई नराम्ररी पराजित भएको छ । निर्वाचन परिणामसँगै आधुनिक मलेसियाका