अन्तराष्ट्रिय Archives - Page 183 of 206 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

ज्वालामुखी विस्फोट हुँदा ७ जना मृत्यु ३०० घाइते,

एजेन्सी :ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखीमा परी ३०० सय जना भन्दा बढी घाइते भएका छन् । ज्वालामुखी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा

जुवा खेल्दा श्रीमानले श्रीमती हारेपछि…

उडिसा ,एजेन्सी । भारतको उडिसा राज्यमा एक व्यक्तिले श्रीमतीलाई जुवामा हारेको विवरण सार्वजनिक भएको छ । उडिसाको बालेश्वर जिल्लाको मलाङबालीकुटी गाउँका एक व्यक्तिले जुवामा हारेपछि पत्नीलाई जित्ने मान्छेको जिम्मा लगाएका हुन् ।

युक्रेनमा पत्रकारको गोली हानी हत्या

युक्रेनको राजधानी किएभमा एकजना रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसी पत्रकार अर्काडी बबचेन्कोको उनको घर नजिकै गोली हानी हत्या भएको युक्रेनको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ

अब रेल चढ्दा कण्डम र स्यानिटरी प्याड सित्तैमा

नयाँदिल्ली, । यदि भारतमा रेलयात्रामा निस्किनु भयो भने एउटा अचम्मको टिकटसँगै एउटा उपहार पाउनु हुनेछ र अचम्म नमान्नु होला त्यो उपहार अरु केही नभएर कण्डम र स्यानिटरी प्याड हो। राज्यद्वारा

भारतीय क्रिकेटर रवीन्द्र जाडेजाकी पत्नीमाथि स्थानीय प्रहरीद्वारा हातपात

गुजरात। भारतीय क्रिकेटर रवीन्द्र जाडेजाकी पत्नीमाथि स्थानीय प्रहरीले हातपात गरेपछि स्थिति तनावपूर्ण बनेको छ । भारत पश्चिम दक्षिणी राज्य गुजरातको जामनगरमा क्रिकेटर रवीन्द्र जाडेजा की पत्नी रीवामाथि सोमबार राति प्रहरी

मोदी सबैभन्दा ठुलो भ्रस्टाचारी !

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय कांग्रेस आईका अधक्ष्य राहुल गान्धीले सबै भन्दा भ्रस्टाचारी भएको बताएका छन् । राहुलले सदाचारी कुरा गर्दै हिड्ने, र भ्रष्ट्राचार बिरुद्ध लडेको बताउने मोदीनै

कर्नाटकमा मोदीलाई झट्का

काठमाडौं– विश्वासको मत लिनका लागि तोकिएकै समयमा भारतीय जनता पार्टीबाट कर्नाटकको मुख्यमन्त्री बनेका यदियुरप्पाले राजीनामा दिएका छन् । मुख्य मन्त्री बनेको दुई दिनपछि यदियुरप्पाले राजीनामा दिएका हुन् । अब भारतीय

टेक्सासको विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको छ । साथै कैयौँ विद्यार्थी घाइते भएका छन् । शुक्रबार ह्यूस्टनबाट ५० किलोमिटर टाढा रहेको सान्टा फि स्कुलमा

एक्कासी जहाज खस्यो, १ सय भन्दा बढीको मृत्यु

क्युवामा उडिरहेको विमान एक्कासी दुर्घटना हुँदा १०० जना भन्दा धेरैको ज्यान गएको छ । राजनधान हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा क्युवाको सरकारी एयरलाइन्स क्युवाना डी एविएसनको बोइङ्ग ७३७ विमान

ट्रकले तीर्थयात्रीको भीडलाई धक्का दिदाँ ११ जनाको मृत्यु

नयाँ दिल्ली,  । उत्तर भारतमा शुक्रबार एक ट्रक तीर्थयात्रीको भीडलाई धक्का दिँदै गुड्दा कम्तीमा ११ तीर्थयात्रीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उत्तराखण्ड राज्यको पुर्णागिरी धार्मिकस्थलतर्फ हिँडिरहेको तीर्थयात्रीको ठूलो

एबोलाको महामारीमा कङ्गो, डब्लुएचओको आकश्मिक बैठक

अफ्रिकी राज्य कंगोमा इबोलाको महामारी फैलिएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न विश्व स्वास्थ्य संगठन, डब्लुएचओको आकश्मिक बैठक बसेको छ । बैठकले शुक्रबार अहिले कंगोमा फैलिएको इबोला महामारीलाई अन्तर्राष्ट्रिय

भारतको कर्नाटकमा भाजपाको सरकार

बेंगलुरु, । भारतको कर्नाटक राज्यमा अन्ततः भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाएको छ । प्रष्ट बहुमत नभए पनि ठूलो दलको हैसियतमा भाजपाले सरकार बनाएको हो । बिहीबार बिहान कर्नाटक