इमरान खानले दिए भारत बिरुद्ध कडा अभिव्यक्ति
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत ‘युद्धको उन्माद’ बाट ग्रसित भएको आरोप लगाएका छन् । प्रधानमन्त्री खानले फाइन्यान्शल टाइम्सलाई दिएको अन्तर्वार्ताका क्रममा भारत निर्वाचनको तयारीमा रहेकाले उसले पुनः केही












