अन्तराष्ट्रिय Archives - Page 156 of 206 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मे १ बाट युवराज नारुहितोले जापानको राजगद्दी सम्हाल्ने

जापान– जापानी राजा आकिहितोले राजगद्दी त्याग गरेसँगै मे १ बाट युवराज नारुहितोले जापानको राजगद्दी सम्हाल्ने भएका छन् । मंगलबार जापानी राजा आकिहातोले राजगद्दी त्याग्ने घोषणा गरेसँगै नारुहितो राजा हुने भएका

राहुल गान्धीलाई १५ दिनको अल्टिमेटम !

एजेन्सी । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई उनीसँग विदेशी नागरिकता रहेको सम्बन्धमा स्पष्ट पार्न १५ दिनको अल्टिमेटम दिइएको छ । भारतको गृह मन्त्रालयले लोकसभा निर्वाचनको सातौं चरण चलिरहँदा उत्तर प्रदेशको

भारतमा जारी लोकसभा चुनावमा आज चौथो चरणको मतदान

काठमाडौं । भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । १४ राज्यमा ७१ लोकसभा सिटका लागि मतदान भइरहेको हो । यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका

भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटना,१२ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । यात्रुबहाक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका

जेट एयरवेजका कर्मचारीले तलव नपाएपछि गरे आत्महत्या

काठमाडौं । आर्थिक रुपमा टाट पल्टिएको जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेशकुमार सिंहले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका

क्यालिफोर्नियाको आराधनास्थलमा अन्धाधुन्ध गोली प्रहार

अमेरिकाको क्यालिफोर्नियामा रहेको (सिनेगग) यहुदी आराधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एकजनाको ज्यान गएको छ । घटनामा अरु तीनजना घाइते भएका छन् । सान डियागोको उत्तर तिर रहेको पोवे स्थित यहुदीहरुको

२५ वर्षीया महिलाले एकैपटकमा जन्माइन् ७ बच्चा

एजेन्सी– पूर्वी इराकको दियाली प्रान्तमा २५ वर्षकी एक महिलाले ७ बच्चालाई एकैपटकमा जन्म दिएकी छिन् । यो पहिलो घटना जब नर्मल डेलिभरीबाट एउटी महिलाले यति धेरै बच्चालाई जन्म दिएकी छिन्

भेनेजुएलामा चिहानका हड्डी पनि सुरक्षित छैनन्

भनेजुएलाका वासिन्दा एलाडियो बाटिस्डा हरेक हप्ता आफ्नी पत्नीको चिहान ठीक छ छैन भनेर जाँच गर्न जाने गर्दछन् । अरुको जस्तैगरी आफ्नी पत्नीको चिहान पनि कतै लुटेराहरुको शिकार त भएको छैन

इमरान खानले भने : अब हाम्रो एउटा मात्र समस्या भारत हो

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँगको पाकिस्तानको सम्बन्ध शान्ति तथा स्थिरताको लागि एकमात्र समस्या रहेको बताएका छन् । उनले लोकसभा चुनावपछि भारतसँगको सम्बन्ध सामान्य हुने आशा पनि व्यक्त गरेका

राहुल गान्धीको चुनाव जित्ने यस्तो फण्डा

एजेन्सी- प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रवाद र राष्ट्रिय सुरक्षालाई मुख्य चुनावी एजेन्डा बनाउँदै आफ्नो कार्यकालमा गरिएका ‘सर्जिकल स्ट्राइक’लाई उपलब्धिका रुपमा मतदातामाझ पस्किरहेका छन्। छिमेकी पाकिस्तानले आतंकवादको संरक्षण गरिरहको आरोप लगाउँदै मोदीले पाकिस्तानमाथि भएका

डोनाल्ड ट्रम्पमाथि आक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मोबाइल प्रहार भएको छ । बन्दूक राख्न पाउने समर्थकको र्यालीमा ट्रम्पलाई निशाना बनाएर एक ब्यक्तिले मोबाइल प्रहार गरेको हो । मोबाइल ट्रम्पभन्दा टाढा गएर

पुटिन र किमको निस्कर्ष : डोनाल्ड ट्रम्प भरोसायोग्य छैनन्

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ–उन र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी तटीय सहर भ्लादिभोस्तकमा भेटवार्ता समपन्न भएको छ । कोरियाली प्रायद्वीपमा आणविक अप्रसारका साथै रूस–उत्तर कोरिया सम्बन्धलाई