नवाज शरीफका भाइ बने पाकिस्तानका नयाँ प्रधानमन्त्री - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नवाज शरीफका भाइ बने पाकिस्तानका नयाँ प्रधानमन्त्री



काठमाडौं– पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शाहबाज शरीफ देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।

इमरान खानको सरकार ढलेपछि भएको निर्वाचनमा शाहबाज शरीफले प्रधानमन्त्रीमा बाजी मारेका हुन् ।