भारतको निष्कर्ष : ओली सरकारबाट नेपाल-भारत सम्बन्ध झन्
नयाँदिल्ली – भारतले नेपालसँगको आफ्नो सम्बन्ध राम्रो नभएको निष्कर्ष निकालेको छ । भारतले आफूले लगाएको नाकाबन्दीपछाडि नेपालसँग सम्बन्ध सुध्रिन नसकेको, पुरानो अवस्थामा फर्किन नसकेको निष्कर्ष निकाल्दै विदेश मामिला विज्ञहरूले चासो