अन्तराष्ट्रिय Archives - Page 102 of 206 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

२४ घन्टामै सय बढीको मृत्यु: कोरोना झन् जोखिमपूर्ण

काठमाडौं- नोबेल कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म १ हजार १६ जनाले ज्यान गुमाएका छन् । ४२ हजार मानिसहरु संक्रमित भएका छन्। वितेको २४ घण्टामै थप १०३ जनाका ज्यान गएका थियो।

ममता बनर्जीको सरकारले दियो जनतालाई निःशुल्क बिजुली

एजेन्सी- भारतको नयाँ दिल्लीमा जस्तै पश्चिम बंगालमा पनि अब सरकारले निःशुल्क बिजुली दिने घोषणा गरेको छ । आफ्नो फैसलामा पश्चिम बंगालको ममता सरकारले तीन महिनामा ७५ युनिट विद्युत् खपत गर्नेलाई

डोनल्ड ट्रम्पको हत्या गर्न ह्वाइट हाउस छिरेका युवक पक्राउ

एजेन्सी- अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसको अगाडि राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध प्रदर्शन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ती युवकले प्रदर्शनको क्रममा राष्ट्रपति ट्रम्पको हत्या गर्ने भन्दै धम्की दिएका थिए ।

भारतमा हजारौंमा कोरोनाको आशंका: डाक्टर खटिए

काठमाण्डौ- कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै भारतको केरला राज्यकाे स्वास्थ्य विभागले तीन हजार दुई सय ५२ जनालाई निगरानीमा राखेको छ । विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ

मोदीले पठाए सी जिनपिङलाइ पत्र दुखको घडीमा हामी साथमा छौँ

नएजेन्सी- चीनले अहिले नोवल कोरोनाको प्रकोपको सामना गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको कोरोना प्रकोपको सामना गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङ र चिनियाँ नागरिकसँग एक्यबद्धता व्यक्त गरेका छन्

घटनाक्रम हेर्दा कोरोना भाइरस अमेरिकाले फैलाएको त होइन ?

काठमाडौं- नोबल कोरोना भाइरसलाई पराजित गर्न चीन युद्धस्तरमा लागेको छ। कोरोनाको उद्गमस्थल मानिने उहान सहर सबैभन्दा बढी प्रभावित छ। ३ हजार वर्षभन्दा लामो इतिहास बोकेको यो ठाउँ चीनको मध्य भागमा

कोरोनाको औषधि पत्ता लगाएको चीनको दाबी: घाँटीमा बाँधेर उपचार

एजेन्सी- चीनलगायत कयौं देशमा सयौं मानिसको ज्यान लिइसकेको कोरोना भाइरसबाट बच्ने उपाय पत्ता लगाएको एक तिब्बतियन चिकित्सकले दावी गरेका छन् । म्याक्लोडगञ्ज स्थित तिब्बतियन मेडिकल कलेज (मेन-से-खंग)का एक शोधार्थी डा.

अमेरिकाले थप्यो २ लाख २५ हजार रोजगारी

वाशिङटन डीसी- गत जनवरीमा अमेरिकाको रोजगारीमा अपेक्षा गरिएभन्दा सुधार देखिएको छ । अमेरिकाको श्रम मन्त्रालयले गत महीना २ लाख २५ हजार रोजगारी थप भएको तथ्यांक सार्वजनिक गरेको हो । सो

राजकुमार ह्यारी र मेगन अमेरिकाको एक कम्पनीमा भेटिए

बीबीसी- राजकुमार ह्यारी र राजकुमारी मेगन जेपी मोर्गनले बिहीवार मायामीमा आयोजना गरेको एउटा कार्यक्रममा सहभागी भएको बकिङ्घम दरबारस्थित एउटा स्रोतले बताएको छ। जेपी मोर्गन अमेरिकी बहुराष्ट्रिय ब्याङ्किङ तथा फाइनान्सियल सेवा

दिल्लीका ७० सिट मध्य ६३ मा केजरीवाल, भाजपाको जम्मा दुई

एजेन्सी- दिल्लीको विधानसभाको निर्वाचन पछि विभिन्न एक्जिटपोलको आकडा अनुसार आम आदमी पार्टी पुनः सत्तामा पुग्ने देखिएको छ । ७० सदस्यीय दिल्लीको विधानसभामा बहुमतका लागि ३६ विधायकको आवश्यकता पर्दछ । विभिन्न

ट्रम्पले पाए उन्मुक्ति

काठमाडौं- अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोगबाट उन्मुक्ति पाएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा भएको मतदानबाट उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी सफाइ पाएका हुन्। बीबीसीका अनुसार

दिल्लीमा गोली चलाउने आम आदमी पार्टीका युवा

काठमाडौं- ‘हाम्रो देशमा अरू कसैको केही चल्दैन, मात्र हिन्दुहरुको चल्छ’ यो वाक्य थियो कपिल गुर्जरको, जुन उनले दिल्लीको शाहिन बागमा विरोध स्थलनजिक गोली चलाएपछि भनेका थिए। यति भन्दासाथ उनलाई प्रहरी