कोरोनाकै कारण कोरियाका राष्ट्रपति विरुद्ध महाअभियोगको तयारी
एजेन्सी- दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनविरुद्ध महाअभियोग लगाउन चार लाख हस्ताक्षर संकलन गरिएको छ। कोभिड–१९ (कोरोना) को संक्रमणबाट जनतालाई बचाउन असफल भएको भन्दै त्यहाँका नागरिकले हस्ताक्षर गरेका हुन्। कोभिड–१९












