क्यान्सरमा वैकल्पिक उपचार नै किन ?
–बाबुलाल भण्डारी गलत दिशातर्फको यात्राले हामीलाई कहिल्यै गन्तव्यमा पुऱ्याउँदैन। सही ठाउँमा पुग्न दिशा र मार्गान्तरिकरण अनिवार्य हुन्छ। तर स्वास्थोपचारमा गलत बाटो अपनाउँदा यस्तो भुलसुधारको मौका नपाइन सक्छ। क्यान्सर उपचारमा ठीक