२०७६ जेष्ठ १२, आइतवार

काँचो केराका यस्ता फाईदा

April 20, 2019
72 Views

पाकेको केरा त सबैले खाएकै छौ र त्यसबाट भरपुर फाइदा पनि लिएका छौ, तर काँचो केरा खाने निकै कम हुनुहुन्छ होला। हाम्रो समाजमा काँचो केराको सब्जी बनाएर खाने चलन छ । तर यसको फाइदा भने निकै कमलाइ थाहा होला । पढ्नुहोस्  काँचो केराको फाइदा बारे :

१) काँचो केरामा पाइने फाइबर र अन्य केही पोषक तत्त्वले भोक नियन्त्रण गर्ने काम गर्छ ।

२) काँचो केरामा फाइबर र हेल्ची स्टार्च नामक तत्त्व हुन्छन्, जसले आन्द्रामा कुनै पनि प्रकारका अशुद्धि उत्पन्न हुन दिँदैन ।

३) कब्ज्यितको समस्या छ भने काँचो केरा फाइदाजनक साबित हुन्छ ।

४) काँचो केराको नियमित सेवन गर्नाले पाचन क्रियामा सुधार आउँछ ।

५) काँचो केरा धेरै प्रकारका क्यान्सरबाट बँचाउनमा पनि सहायक भूमिका खेल्छ ।

६) काँचो केरामा पाइने क्याल्सियमले बलियो हड्डी बनाउँनमा पनि सहायक भूमिका खेल्छ ।

Facebook Comments

सम्बन्धित खवर

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा

himal post - २०७६, १३ जेष्ठ ०१:०५

काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र…

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना
राजनीति
0 shares19 views
राजनीति
0 shares19 views

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना

himal post - २०७६, १३ जेष्ठ ००:५९

काठमाडौँ- विप्लव समुहले आयोजना गरेको बन्दलाई असफल पार्न प्रहरीले नयाँ योजना बनाएको बताइएको छ । तीनै सुरक्षा प्रमुखहरुसहितको बैठकमा गृहमन्त्री रामबहादुर…

चुनावी परिणामले लालु यादव बिरामी – राँची अस्पताल भर्ना
अन्तराष्ट्रिय
0 shares7 views
अन्तराष्ट्रिय
0 shares7 views

चुनावी परिणामले लालु यादव बिरामी – राँची अस्पताल भर्ना

himal post - २०७६, १३ जेष्ठ ००:५१

नयाँदिल्ली । कुनै समय राजनीतिका सफल खेलाडि मानिएका बिहारका पुर्व मुख्यमन्त्री लालु यादव यसपटक आफ्नो राज्यमा एकसिट पनि जित्न नसकेपछि…