लगानीकर्तालाई कर्णाली प्रदेशमा गजबको अफर !
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको अनुदानबाट कर्णाली प्रदेश बन्न नसक्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल, काठमाडौंद्वारा आयोजित ‘कर्णाली प्रदेश समृद्धिको लागि जलविद्युत्’ विषयको












