रुपन्देहीका रात्रीकालीन व्यवसाय सञ्चालन हुने, प्रशासनले बनायो यस्तो
रुपन्देहीका रात्रीकालीन व्यवसाय सञ्चालनको बाटो खुलेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड २०७९ तयार गरेपछि बाटो खुलेको हो । उद्योगी-व्यवसायीहरुले लामो समयदेखि माग











