
संसदीय समितिको बैठकमै किन भक्कानिदै रोए माधवकुमार नेपाल
नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नवनियुक्त पर्यटनमन्त्री योगेश भटराई संसदीय समितिमा भक्कानिदै रोएका छन् । नेता नेपाल र मन्त्री भट्टराई भक्कानिएपछि समितिको बैठकमा एकछिन सन्नाटा छायो ।