Main Banner Archives - Page 81 of 81 - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

बाँस्कोटाले भने : ‘रअ’ को मान्छेले भेटेर केहि

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्त गोयललाई नभेटेको स्पष्ट पारेका छन् । सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका

नेपाल भर्सेज कतार (Live) हेर्नुहोस

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारविरुद्ध प्रतिस्पर्धा गर्दैछ। ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कतार प्रतिस्पर्धाका लागि मैदान उत्रिएका छन्  । कतारविरुद्ध मैदान उत्रदा उपाधि

इश्वर र नारायणकाजीका कारण ओली र प्रचण्ड तनावमा

काठमाडौं :बिबादलाई टुंग्याएर एकतालाई अन्तिम निष्कर्ष दिने भनेर थालिएको नेकपाको पछिल्लो अभियान पनि बिबादमा फसेको छ । यो बिबाद देख्दा पदको जस्तो देखिएपनि अन्तर्यमा भने बैचारिक बिबाद नै बनेको छ

शशांक कोइरालाले भने : देउवालाई अब नरोकी हुन्न

नेपालगञ्‍ज- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई अब पनि नरोके पार्टी नसुध्रने बताएका छन् । उनले पार्टी सुधार्न नेतृत्व परिवर्तन अनिवार्य रहेको समेत बताएका थिए । ३७औं

राजा, मदन भण्डारी, प्रचण्ड र बाबुरामलाई बीपीसँग जोडेपछि

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजाले समयमै बीपीलाई चिनेको भए आज उज्यालो नहुँदै नागार्जुनको जंगलमा ह्विस्की पिएर बस्नुपर्ने अवस्था राजसंस्थाको नआउने टिप्पणी गरेका छन् । बीपी स्मृति दिवसको

अन्तिम समयमा मोदीको नेपाल भ्रमण रोकिनुको रहस्य के हो ?

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण रद्द भएको छ । पाइपलाइन परियोजना उद्घाटनका लागि नेपाल आउने भनिएका मोदीको भ्रमण एकाएक रद्द भएको हो । मोदी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन

सङ्कटमा काङ्ग्रेस- आफ्नै १८ शुभेच्छुक संस्थाको अलग हुने चेतावनी

काठमाडौं।  नेपाली कांग्रेसले तयार गरेको पार्टीको संशोधित नियमावलीका विषयमा पार्टीभित्रै विवाद बढिरहेको बेला शुभेच्छुक संस्थाहरूले समेत असन्तुष्टि जनाएका छन् ।  नियमावली संशोधन मस्यौदा समितिले पेस गरेको ‘नेपाली कांग्रेसको नियमावली २०७६’

घरमै स्वादिष्ट क्वाँटी कसरी बनाउने !

काठमाडौं । जनैपूर्णिमा अर्थात रक्षा बन्धन देशभर मनाइँदै छ । नेवार समुदायले पनि अाज गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछन् । अाजकाे दिन नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको