क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको टोली भारतमै अलपत्र
काठमाडौं- जी–२० शिखर सम्मेलनका लागि भारत क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको सम्पूर्ण प्रतिनिधिमण्डल भारतमै अलपत्र परेका छन् । उनीहरू आएको विमान बिग्रिएपछि सो टोली भारतमै अड्किएको बताइएको छ ।












