संविधान दिवसमा राष्ट्रपति पौडेलले भने- शासकीय संरचनाको परिवर्तनले
काठमाडौं। संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् । शुभकामना दिँदै राष्ट्रपति पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित












