काठमाडौं महानगरले भन्यो : तत्काल फोहर उठाउन सकिन्न
काठमाडौं–काठमाडौं महानगरपालिकाले केही दिन फोहोर नउठाउने जनाएको छ । लामो समयदेखि फोहोर नउठाउँदा दुर्गन्धित बनेको बेला महानगरले यस्तो जनाएको हो । महानगरले उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका












