समाचार Archives - Page 749 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

तालिवानले सत्ता गरेपछि चीनले भन्यो : हाम्रो समर्थन

बेइजिङ- अफगानिस्तानमा तालिवानले सत्ता गरेपछि चीनले अफगानीस्तानी जनाताको रोजाईको सम्मान गर्ने बताएको छ । जनताको चाहना अनुसार बनेको सरकारको समर्थन गर्ने बताएको छ । विकसित पछिल्लो घटनाक्रमप्रति चीनले आफ्नो प्रतिक्रिया

एमसीसी अगाडि बढाउने नेताले देश छाडेर भाग्ने दिन आउँछ : सांसद प्रेम सुवाल

काठमाडौं– संसदमा एमसीसीबारे चर्को आवाज उठेको छ । नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले एमसीसी अगाडी बढाउने नेताहरूले देश छाड्नुपर्ने अवस्था समेत आउने चेतावनी दिएका छन्। उनले जनविरोधी काम

संसदमा बास्कोटाको आक्रोश: दुनियाँभर मादल बज्यो, कम्फर्टेवल सरकार ब्युँझेन

काठमाडौं- संसद बैठकमा नेकपा एमालेका नेता गोकुल बास्कोटा कड्किएका छन् । तालिबान विद्रोहीले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ अलपत्र परेका नेपालीको उद्धारमा सरकारले चासो नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेका नेता

काबुल विमानस्थलमा धेरै शव भेटिएको दाबी

काठमाडौं- तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको काबुल विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएपछि कैयौँ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । तालिबानले सत्ता कब्जा गरेपछि देश छाड्नेहरूको अत्यधिक भिड लागेको

दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने सरकारको तयारी

काठमाडौं- सरकारले राजनीतिक दल विभाजनसम्बन्धि संशोधन अध्यादेश ल्याउने तयारी गरेको छ । संसदको चालू अधिवेशन अन्त्य गरेर सो अध्यादेश ल्याउने तयारी गरेको हो । दल विभाजनसम्वन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेक

सरकारद्वारा संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौ- सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

तालिवानद्वारा अफगानिस्तानमा ३५ नेपाली बन्धक

काठमाडौं- तालिबान लडाकुहरूले ३५ जना नेपाली नागरिकहरूलाई बन्धक बनाएको समाचार प्राप्त बहेको छ । हालसम्म ३५ नेपाली नागरिकलाई तालिवानले बन्धक बनाएको खुलेको हो । अफगानिस्तानमा करिब १५ सय बढि नेपाली

अमेरिकामा बाइडेनविरुद्ध प्रदर्शन, विश्वभर आलोचना

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध अमेरिकामा प्रदर्शन सुरू भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर बाइडेनविरुद्ध प्रदर्शन भएको बताइएको छ । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार प्रदर्शनकारीहरूले ‘बाइडेन, तिमीले हामीलाई

बर्खास्त भए प्रदेश २ प्रमुख अहिराज, मिश्रको नाम सिफारिस

काठमाडौं – प्रदेश २ को प्रदेश प्रमुखबाट राजेश झा अहिराजलाई हटाएर सरकारले हरिशंकर मिश्रलाई सिफारिस गरेको छ। स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा सिफारिस गरेको बताइएको

बहुमत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीले दिए तत्काल राजीनामा

एजेन्सी- संसदमा बहुमत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा पत्र बुझाएको बताइएको छ । अन्तराष्ट्रीय संचार माध्यमहरूका अनुसार समाचार उनले सोमबार त्यहाँका राजालाई राजीनामा पत्र

कहाँ भागे अफगान राष्ट्रपति असरफ धानी ?

काठमाडौं- अफगानिस्तान अहिले पूर्ण रुपमा तालिबानको कब्जामा आइसकेको छ। त्यहाँका राष्ट्रपति अशरफ घानीले देश छोडेको र उपराष्ट्रपति अमीरुल्लाह सालेहले पनि काबुल छाडेको बीबीसी जनाएको छ। प्रारम्भिक रिपोर्टका अनुसार राष्ट्रपति अशरफ

अफगानिस्तानबारे छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक

काठमाडौँ – राष्ट्र संघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बस्ने भएको छ । अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेसँगै आज राष्ट्र संघीय सुरक्षा परिषद्ले आकस्मिक बैठक बोलाएको हो । भारतको अध्यक्षतामा