समाचार Archives - Page 691 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

युवा व्यवसायी महेश पन्थी नेकपा (एस)को प्रदेश कमिटीमा

बुटवल- युवा व्यवसायी महेश पन्थी नेकपा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीमा चयन भएका छन् । अर्घाखाँची घर भई हाल रुपन्देहीमा व्यवसाय गरिरहेका पन्थी मेटमणि चौधरीको नेतृत्वमा बनेको प्रदेश कमिटीमा

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नेकपा एमालेले गरेको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको छ । भदौ २९ गतेपछि आज

प्रचण्डको त्यो अभिव्यक्ति, जसले फेरि संसद विघटन हुने संकेत गर्छ

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश फेरि प्रतिगमनतर्फ लाग्न सक्ने संकेत गरेका छन् । उनले गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजाने खेल भैरहेकाले यस्तो संकेत देखिएको

देउवालाई गठबन्धन र आफ्नै पार्टीले पत्याउन छाडे

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सत्ता गठबन्धनबाट बिस्तारै एक्लिन थालेका छन्। कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र गठबन्धन दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नुपर्ने दोहोरो दबाबमा

फुट्यो एमालेको कर्मचारी संगठन

काठमाडौं- स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले

सुवास नेम्वाङलाई कसले दियो धम्की ?

काठमाडौंँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधान जारी गर्ने बेला संविधान जारी गर्न नदिन धम्की आएको बताएका छन् । संविधान दिवसको अवसरमा

न्यायाधीशहरुले पदक पाउँदा सुवास नेम्वाङलाई तनाव

काठमाडौं–नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले घोषणा गरेको पदक अस्वीकार गर्न संवैधानिक इजलासका न्यायाधीशहरुलाई आग्रह गरेका छन्। संविधान दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सरकारविरुद्धको मुद्दामा फैसला

भरतमणि बने कमेडी च्याम्पियन

काठमाडौं । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । भरतले २५ लाख र कार पुरस्कार पाएका छन् । यस्तै, सिक्किमका विक्की फस्ट रनर-अप बनेका छन् । उनले

अष्टलक्ष्मीले गरिन नेकपा (एस)मा जाने संकेत, एमालेमा खैलाबैला

काठमाडौं- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)मा फर्किने संकेत गरेकी छन् । उनले आफू माधव नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको र नेकपा (एस)कै सहयोगमा विश्वासको मत लिने बताउँदै यस्तो

नेकपा (एस)को अर्घाखाँचीमा पनि कार्यलय उद्घाटन, उत्साहजनक उपस्थिति

अर्घाखाँची- नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीमा पनि पार्टी कार्यलय संचालनमा ल्याएको छ । अर्घाखाँचीको सन्धिखर्कमा कार्यालय उद्घाटन तथा कमिटी रुपान्तरण कार्यक्रम अहिले जारी छ । कार्यक्रममा नेता कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको

केहि नेतालाई १० बुँदेको नाममा ओलीले झुलाए: झाँक्री

बुटवल- नेकपा (एकिकृत समाजवादी) केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीले १० बुँदे कार्यान्वयनको नाममा नेतालाई झुलाएको बताएकी छन् । शुक्रबार पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको बैठकलाई सम्बोधन

एकीकृत समाजवादीमा ४० प्रतिशत युवा छन्: रामकुमारी

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले एकीकृत समाजवादीलाई युवाहरुको पार्टी बनाउने बताएकी छन् । बुटबलमा आयोजित लुम्बनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै झाँक्रीले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा ४०