समाचार Archives - Page 692 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

केपी ओलीको मृगौला प्रत्यारोपण गरेका डाक्टरलाई कार्यकारी निर्देशकबाट

काठमाडौं- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीलाई सरकारले हटाएको छ । ज्ञवालीलाई कार्यकारी निर्देशकबाट हटाएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमै फिर्ता गर्ने निर्णय सरकारले गरेको हो

रावलले फेरि गरे इन्चार्जमा दाबी

अछाम- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद्को अवरोध खुलाउन सत्तापक्षले कुनै पहल नगरेको आरोप लगाएका छन् । वर्तमान सरकार तथा सत्ता साझेदार सांसदहरूले अवरोध समाधान गर्नुभन्दा पनि पेलेरै अघि बढ्न

प्रदीप ज्ञवालीको चेतावनी: एमालेबिना एमसीसी पास गरेर देखाउ

काठमाडौं- नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसद्‍बाट एमसीसी पास गर्न चुनौती दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कूटनीतिक अभिमुखीकरण सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता

कप्तान ज्ञानेन्द्रको सानदार अर्धशतक

काठमाडौँ- आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकासँगको खेलमा अर्धशतक बनाएका छन्। अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालका कप्तान मल्लले उनले ९१ बलमा ३ चौकासहित अर्धशतक बनाएका

सुदूरपश्चिम प्रदेश नेकपा (एस)का दुई मन्त्रीले लिए सपथ

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् । अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरालाई

मध्यमार्गीहरू एकीकृत समाजवादीमा आउँछन्: माधव नेपाल

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन्। शुक्रवार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी

शंकर पोखरेलविरुद्ध बिमलाले हालेको मुद्दा प्रहरी कार्यालयबाटै गायब

काठमाडौं- आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओलीले पूर्वमुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलसहित चार जनाविरुद्ध बुटवल प्रहरीमा किटानी जाहेरी हिएकी थिइन् । बुटवल प्रहरीले दर्ता

संसद असफल पार्न एमालले फेरि षडयन्त्र थाल्यो: चित्रबहादुर

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई फेरि निर्वाचनमा धकेल्न नेकपा एमालेले षडयन्त्र गर्न थालेको आरोप लगाएका छन् । उनले पछिल्लो पुनर्स्थापित संसदलाई फेरि भंग गर्न बाध्य पारेर देशलाई

कांग्रेस महाधिवेशन थप रोचक: धनराज गुरुङले पनि गरे महामन्त्री लड्ने घोषणा

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन निकै रोमाञ्चक बन्ने भएको छ । पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेपछि महामन्त्रीको टक्कर झनै रोमाञ्चक बन्ने भएको हो ।

माधव नेपाललाई गठबन्धन टुट्ने डर

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन फुटाउन अनेक तिगडम भैरहेको बताएका छन् । विश्वकर्मा बाबाको पूजा गर्ने दिन पार्टी केन्द्रीय कार्यालय उद्घाटन गर्दै उनले यस्तो शंका

एक महिनामै माधव नेपालको बोली फेरियो

काठमाडौं- नयाँ पार्टी गठन गरेको केहि सातामै नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालले बिली फेरेका छन् । पार्टी सार्वजनिक गर्ने क्रममा उनले तत्काल विचार मिल्ने कम्युनिस्ट पार्टीसँग एकता गर्ने बताएका

योगेश भट्टराईले गरे एमाले कांग्रेस गठबन्धनको संकेत

काठमाडौं – सत्ता गठबन्धनमा खटपट भैरहेको र एमाले कांग्रेसको गठबन्धन बन्ने हल्लाबीच नेकपा एमालेका सचिव योगेश भट्टराईले अबको सरकार एमालेको नेतृत्वमा बन्ने बताएका छन् । उनले अहिलेको समीकरण बदलिने र