समाचार Archives - Page 693 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

नयाँ कार्यलय सुभारम्भ, रामकुमारी नै आइनन्

काठमाडौं – मीनभवनस्थित भीएस निकेतन स्कुल नजिकै खोलिएको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर कार्यकर्तालाई सन्देश दिए- हामी यहाँ छौं । भुइँमा बसेका कार्यकर्ताले

अब देउवालाई हटाएर एमालेको नेतृत्वमा सरकार बनाउनु पर्छ: योगेश भट्टराई

काठमाडौं- नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले देउवा सरकार राष्ट्रियताका मुद्धामा चुकेको आरोप लगाएका छन् । सरकार बनेको दुई महिनासम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्नु र विदेशी हस्तक्षेपका विरुद्ध चुइँक्कसम्म नबोल्नु

देउवाले थाले ओलीसँग संवाद

काठमाडौं- सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी लिएको छ । सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका हुन्

माधव कमरेड एमालेमा फर्कने कुरामा दुबिधा छैन: योगेश भट्टराई

पोखरा- नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरु एमालेमै फर्किने दावी गरेका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले पनि विभाजनमा लागेकाहरुको मनमा एमाले

एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं- सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र

यो हो नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आजबाट सञ्चालनमा आउने भएको छ। नेकपा एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय नयाँ बानेश्वरस्थित आलोकनगरमा रहने जनाइएको छ। तीनकुने पुल

अहिले कसैसँग पार्टी एकता गर्दैनौँ : माधव नेपाल

काठमाडौं- नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन्। पार्टी कार्यादलय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकता नगर्ने बताएका हुन्। माओवादी

एमालेमै फर्किए नेकपा (एस)मा लागेका प्रभावशाली नेता

काठमाडौं- नेकपा एकीकृत समाजवादीमा लागेका प्युठानका नेता एवं संविधानसभा सदस्य धनबहादुर रायमाझी एमालेमै फर्किएका छन् । नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका रायमाझी अहिले भने नेकपा एमालेमै

वर्तमान व्यवस्थाप्रति प्रभु शाहका दर्जन असहमति

लहान – पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्था असफल भइसकेको बताएका छन् । बिहीबार लहानमा आयोजित आईटी आर्मीको सिरहा भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान व्यवस्था पूर्ण रूपमा विकृत रहेको र

दुई बालकको खातामा कसरी जम्मा भयो करोडौँ रकम ?

बिहारको कटिहार गाउँका दुई अभिभावक आफ्ना सन्तान बोकेर एकाबिहानै आफ्नो खाता जाँच गर्न एटीएम र बैंकमा पुग्छन्। बच्चाले आफ्नो खातामा बैंकबाट ‘धेरै रकम’ जम्मा भएको बताएपछि अभिभावकले उनीहरूलाई लिएर बैंक

विप्लव नेकपाको बैठक बन्दीपुरमा सुरू: पत्रकारलाई प्रवेश निषेध

काठमाडौं- खुला राजनीतिमा आएपछि पहिलो पटक नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । शुक्रबारदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरू भएको बैठकमा पत्रकारलाई भने

देउवाले ओली भेट्न फेरि पठाए दूत: के पाक्दैछ खिचडी ?

काठमाडौं- सरकार गह्तन गरेको दुई महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको आरोप लागेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलिई भेट्न