प्रधानमन्त्री देउवालाई भेट्न विष्णु पौडेल बालुवाटारमा
काठमाडौँ । एमाले उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । रूपन्देहीका एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बुटवलको ज्योतिनगरलगायत












