समाचार Archives - Page 674 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

टोपबहादुर र प्रभु माओवादीमै फर्कने मूडमा

काठमाडौँ । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सन्तुष्ट देखिएका छैनन् । केही नेताहरु ओलीसँग विलय भएका छन् भने केही नेताहरु भने एमालेसँग नै अन्तरसंघर्ष

महाधिवेशनमा पनि ओलीको उस्तै तामझाम

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली तामझामका साथ् कार्यक्रमस्थल पुगेका छन् । अध्यक्ष ओलीलाई सातदोबाटोबाट कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी पुर्‍याएका हुन्। विधान महाधिवेशनमा ६ हजार बढी नेता-कार्यकर्ताहरु सहभागी हुने एमालेले

टाट पल्टिएपछि भारतको सरकारी एयरलाइन्स टाटा समूहले लियो

काठमाडौं – भारतको सरकारी हवाइ सेवा एयर इन्डिया टाटा समूहको स्वामित्वमा जाने निश्चित भएको छ। एयर इन्डियाको बिक्री प्रक्रियामा टाटा सन्सले सबैभन्दा बढी बोली लगाएको छ। एयर इन्डियाका लागि टाटा

चौतर्फी विरोध भएपछि काठमाडौं प्रशासनले फिर्ता लियो विवादित निर्णय

काठमाडौं – काठमाडौं जिल्ला प्रशासनले सभा, सम्मेलन, धार्मिक मेला, जात्रा तथा पर्वमा कुनै किसिमको बन्देज नलगाएको बताएको छ। नेकपा एमालेलगायत अन्यले प्रशासनको यो निर्णयमा आपत्ति जनाएपछि प्रशासनले आज एक विज्ञप्ति

प्रभु साहले गरे एमाले विधान महाधिवेशन बहिस्कार

काठमाडौं- नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमै बसेका नेता प्रभु साहले एमालेको विधान महाधिवेशन बहिस्कार गरेका छन् । पुरानै नेकपाको निरन्तरता नभए एमालेमा नबस्ने बताएका शाहले महाधिवेशन बहिस्कार गरेका हुन्

पूर्वगृहमन्त्री बादल र पूर्वप्रहरी प्रमुख सर्वेन्द्रविरुद्ध जाहेरी दिन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन आदेश दिएको छ । कतैबाट सुनुवाई नभएपछि सर्वोच्च अदालत पुगेका पिडितलाई सर्वोच्चने जाहेरी दिन आदेश दिएको

प्रचण्डले भक्कानिँदै भने: ‘अब म आफै सच्चिनु पर्छ’

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रममै भक्कानिएका छन् । उनले कार्यक्रममै आफू विकल्पविहिन बनेको बताएका छन् । ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने

एमालेमा बादलको बरियता घटाइयो

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको वरियता घटेको छ । यसअघि मर्यादाक्रममा माथी भएका बादल अहिले भने तल परेका छन् । बादलको मर्यादाक्रम उपाध्यक्ष अष्टलक्ष्मी शाक्यभन्दा तल

एमालेले महाधिवेशन गर्न नपाउने, सरकारले लगायो रोक

काठमाडौं- नेकपा एमालेले विधान महाधिवेशन उद्घाटनकै दिनदेखि सरकारले सभा सम्मेलनमा रोक लगाउने निर्णय गरेको छ । कोरोना महामारीका कारण यस्तो निर्णय गरिएको बताइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक

माओवादी नेता रोकायाले छाडे पार्टी: हजारौं कार्यकर्ता एमाले प्रवेश गराउने तयारी

नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्यूरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रमा बोल्दै नेता रोकायाले आफूले माओवादी परित्याग गरेको घोषणा गरेका हुन्

एमाले केन्द्रीय कमिटीले ‘संसद विघटनको कदम सही’ भन्दै पारित गरेको खुलासा

काठमाडौँ– नेकपा एमालेको विशान महाधिवेशन शुक्रबारदेखि सुरू हुने भएको छ । महाधिवेशनको तयारी पुरा भएकोबारे पार्टीका स्थायी कमिटि सदस्य एवं बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा बादलले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका

एमालेले भन्यो- सभामुखले हामीसँग छुट्टै वार्ता नगरे राम्रो हुँदैन

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा भट्टराईले आफुहरुको उठान गरेका मुद्धामा सत्तापक्ष वा