केहि समयको अन्तरमा दुई पटक भूकम्प
काठमाडौ- सिन्धुपाल्चोकमा केहि समयको अन्तरमा दुई पटक भूकम्प गएको छ । सिन्धुपाल्चोकको पाङथुङलाई केन्द्र बनाएर सोमबार दिउँसो भूकम्प गएको हो। १० सेकेन्डको अन्तरालमा उक्त क्षेत्रमा दुई पटक भूकम्प गएको हो।
काठमाडौ- सिन्धुपाल्चोकमा केहि समयको अन्तरमा दुई पटक भूकम्प गएको छ । सिन्धुपाल्चोकको पाङथुङलाई केन्द्र बनाएर सोमबार दिउँसो भूकम्प गएको हो। १० सेकेन्डको अन्तरालमा उक्त क्षेत्रमा दुई पटक भूकम्प गएको हो।
काठमाडौं- वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्। रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति

बुटवल-अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा रूपन्देहीस्थित पुर्व–पश्चिम राजमार्ग खण्ड अवरुद्ध भएको छ। देवदहस्थित घोडाहमा बनाएको डाइभर्सन सोमबार बाढीले बगाएको हो। आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ। यसअघि गत ११ भदौमा

काठमाडौ- नेकपा(एकीकृत समाजवादी)ले विस्तार गरेको केन्द्रीय कमिटी र कार्यविभाजनप्रति पार्टीभित्र असन्तुष्टि चुलिएको छ। एकीकृत समाजवादीले केन्द्रीय कमिटी विस्तार गर्दा काखापाखा गरिएको भन्दै पार्टीका नेताहरू असन्तुष्ट बनेका हुन्। पार्टीकी नेता एवं

काठमाडौं- सिन्धुपाल्चोकमा भूकम्पको धक्का गएको छ । सिन्धुन्पाल्चोकको पाङथुङ केन्द्रविन्दु बनाएर ४. ७ रिक्टरस्केलको भूकम्प गएको हो । दिउँसो १ बजेर ४६ मिनेट जाँदा दुई पटक सिन्धुपाल्चोकको पाङथुङ आसपास केन्द्रविन्दु

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। अध्यक्ष दाहालले सोमबार बिहान नर्भिक अस्पताल पुगेर वैद्ययको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको दाहालको

काठमाडौं- साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोली सोमबार बिहान स्वदेश फर्किएको छ। टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द भने आएका छैनन्। प्रशिक्षक अलमुताइरीले राउन्ड रोविनको अन्तिम

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बसिरहेको छ । पार्टीको राष्ट्रिय सम्मेलनअघि गर्नुपर्ने तल्ला तहका सम्मेलनहरुको कार्यतालिका तय गर्न बैठक बोलाइएको हो

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कात्तिक ६ गते (शनिबार) देखि सुरु हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रजरी बिलको आजदेखि बिक्री गर्न
काठमाडौं- भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा गत सोमबारदेखि सेना र अतिवादी समूहबीच लडाइँ भइरहेको छ। यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार मारिएकामा भारतीय सेनाका ९

काठमाडौं- गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ। आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तर्गतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो। निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद