समाचार Archives - Page 635 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

यो वर्ष काठमाडौंको तापक्रम माइनसमा पुग्ने, सतर्क रहन

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो

देउवाले दिए सरकारको जिम्मा रामचन्द्रलाई

काठमाडौँ – सत्तारुढ पाँच दलीय गठवन्धनले सरकारलाई सघाउन ११ सदस्यीय समन्वय समिति गठन गरेको छ । समितिमा पाँचवटै दलका दुई, दुई जना प्रतिनिधि रहेका छन् । गठबन्धनको सोमबार बसेको बैठकले

एमालेको कार्यक्रममा नेकपा एसलाई पनि निम्तो

विराटनगर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङले आज सोमबार विराटनगरमा दसैं, तिहार, छठ तथा नेपाल संवत् अवसरमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली

चोलेन्द्रको प्रस्ताव: बिदामा बस्ने, राजीनामा नदिने

काठमाडौं- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको जारी आन्दोलनलाई अझ कडा पार्ने भएको छ । हिजो देशभरका बार इकाइका पदाधिकारीहरूसँगको भर्चुअल छलफलपछि बारले भोलिदेखि सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता

बिहानै केपी ओली विराटनगरमा

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान विराटनगर जाँदैछन् । एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली विराटनगर जान लागेका हुन्

भाग नपाएपछि नारायणकाजी गठबन्धनसँग असन्तुष्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भाग नपाएपछि गठबन्धन र सरकारसँग असन्तुष्ट बनेका छन् । आफूले चाहेको ब्यक्तिलाई राजदूत बनाउन नसकेपछि श्रेष्ठ गठबन्धन र सरकारको कामकारवाहीबारे असन्तुष्टी पोखेका

पाकिस्तानको रहरलाग्दो खेल, सबै खेल जित्दै सेमिफाइनलमा

काठमाडौं- पाकिस्तान आईसीसी विश्वकपअन्तर्गत सुपर १२ को समूह चरणको खेलमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा स्कटल्याण्डमाथि ७२ रनको जित हात पार्दै पाकिस्तानले आफ्नो अपराजित यात्रा कायम

कोरोनाले थलिएको भारतमा तिब्र फैलियो जीका भाईरस, अवस्था चिन्ताजनक

काठमाडौं- भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले जनाएका छन् । भारतका स्वास्थ्य अधिकारीहरूले केही समयदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका

मुलुकभरका अदालत ठप्प हुने

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा विभिन्न इकाईले समर्थन जनाउँदै सशक्त बनाउन जोड दिएका छन् । दोस्रो चरणको आन्दोलन तयारीमा रहेको बारलाई मुलुकभरका

राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै, यस्तो छ तयारी

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । संविधानतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । ११ कात्तिकमा बागमतीको तेस्रो

अब ह्वाट्सएप बिना इन्टरनेट पनि चल्ने, यसरी गर्नुहोस सेटिङ

काठमाडौँ – मेटाले ह्वाट्सएपलाई मल्टी डिभाइस सपोर्ट तथा बिना इन्टरनेट पनि चलाउन मिल्ने बनाउने भएको छ । ह्वाट्सएपले सेकेन्डरी डिभाइसमा बिना इन्टरनेट चलाउन सक्ने सुविधा उपलब्ध गराएको हो । अब

ओलीलाई आफ्नै बोली बन्यो गलपासो

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफैले बोलेको बोली आफैलाई गलपासो बनेको छ । भाषणमा सधैजसो अर्कालाई घोचपेच गर्ने ओलीलाई यो पटकको बोलीले भने आलोचित बनाएको छ