समाचार Archives - Page 633 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको तयारीमा जुटेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्न लागेको हो । बैठक

शंकर पोखरेलसहित चार केन्द्रीय सदस्यले छाडे पार्टी, नेकपा (एस)मा प्रवेश

काठमाडौं- नेकपा (माले)का केन्द्रीय नेताहरू नै नेकपा (एस)मा प्रवेश गरेका छन् । (माले)का चार केन्द्रीय सदस्यले राजीनामा दिएर बिहीबार नेकपा एसमा समाहित भएका छन् । चार केन्द्रीय सदस्यले संयुक्त विज्ञप्ती

एमालेमा ह्वात्तै बढे सङ्गठित सदस्य

काठमाडौं । नेकपा (एमाले)को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । दसौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय

देउवाले निधिलाई बालुवाटार बोलाएर सभापति जित्न शुभकामना दिएपछि…

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिका उम्मेदवारी घोषणा गरेका नेता विमलेन्द्र निधिलाई शुभकामाना दिएका छन् । उनले सभापतिको चुनाव लड्न निधिलाई शुभकामना दिएका हुन् । यसअघि निधिले

विवादमा तानिए श्रममन्त्री किसान श्रेष्ठ

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) विवादमा तानिएका छन् । उनले गृहजिल्ला तनहुँमा सोमबार आयोजित कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भैरहेको छ । मन्त्री श्रेष्ठले पूर्वप्रधानमन्त्री

सरकारले सुरू गरेको कार्यक्रम सफल पार्न एमाले अध्यक्ष ओलीको अपील

काठमाडौं- सरकारले सुरू गरेको कार्यक्रम सफल पार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले अपील जारी गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सरकारले सुरू गरेको जनगणना कार्यक्रम सफल

सुनसरी एमालेमा थप भाँडभैलो, ओली पक्ष नै विरोधमा

काठमाडौं- सुनसरी एमालेमा थप भाँडभैलो मच्चिएको छ। विवाद समाधानका लागि भएको केन्द्रीय नेताबीचको सहमति जिल्ला तहका नेताले अस्वीकार गरेपछि भाँडभैलो मच्चिएको हो । आफैंलाई आधिकारिक अध्यक्ष दाबी गरिरहेका ओली पक्षका

पार्टीको बैंक खातामा पैसा जम्मा गरिदिन कार्यकर्तालाई एमालेको अपिल

काठमाडौं- नेकपा एमालेले पार्टीको बैंक खातामा एक सय रूपैयाँ जम्मा गरिदिन अपिल गरेको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन कमिटी बैठकले महाधिवेशनका लागि कम्तीमा एक सय

एमाले छाडेर गाउँपालिका अध्यक्ष र वडाका अध्यक्षहरू माओवादीमा प्रवेश

डोल्पा । डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । यस्तै जिल्लाका सबै वडाका अध्यक्षहरू पनि एमाले छाडेर माओवादीमा प्रवेश

उच्चस्तरीय राजनीतिक समिति बनेपछि एमालेका नेताको टाउको दुख्यो

सरकार समर्थित गठबन्धनले सरकार संचालनका लागि उच्चस्तरीय समिति बनाएपछि नेकपा एमालेका नेताहरूको टाउको दुखेको छ । समिति बनाएकै दिनदेखि एमालेका नेताहरूले यसको विरोध गरिरहेका छन् । यस्तै एमालेका नेता सुवास

प्रचण्डले बहुमतको सरकार ढालेको गोकर्ण विष्टको दाबी

काठमाडौँ- नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको आरोप लगाएका छन् । एमाले सूर्यविनायक नगरपालिका–५ कमिटीले बुधबार आयोजना गरेको

कमल थापाले देउवालाई भने: आक्रोश होईन, सुशासन दिनुहोस्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजाविरुद्ध आक्रोश नपोख्न अनुरोध गरेका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत् अध्यक्ष थापाले सो आग्रह गरेका हुन्। उनले भनेका छन्, ‘प्रम