समाचार Archives - Page 636 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

उडन्ते कुरा गर्ने ओलीलाई बाबुरामले फर्काए मुखभरीको जवाफ

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मुखभरीको जवाफ फर्काएका छन् । उनले तथ्यहीन र अशोभनीय कुरा गरेको भन्दै ओलीलीई चुनौती

योगेशले भने: माधव नेपालको पार्टी अबैध सम्बन्धबाट जन्मिएको झुण्ड हो

काठमाडौं- नेकपा एमालेलका नेता योगेश भट्टराईले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई अबैध सम्बन्धबाट जन्मिएको झुण्ड भनेका छन् । आगामी मंसिरमा हुने पार्टीको १० औं महाधिवेशनबारे जानकारी दिने कार्यक्रममा नेता

उपसभापतिमा गच्छदारको इन्ट्री

कांग्रेस काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आसन्न १४ औं महाअधिवेशनमा पनि उपसभापति पदकै दाबी गर्ने बताएका छन्। नेपाल प्रेस युनियन मोरङले बुधबार दिपावली, नेपाल संवत, छठलगायतका चाडपर्वका अवसरमा विराटनगरमा

एमालेको महाधिवेशनमा दुईथरी शुल्क, विभिन्न दलका प्रतिनिधिलाई निम्तो

काठमाडौं- एमालेको विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन आगामी पार्टीको १०औँ महाधिवेशनमा जानकारीका लागि मात्र पेस गरिने भएको छ । पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको

पहिलो मन्त्रीपरिषद् बैठक: भीम आचार्यले गरेका सबै निर्नय खारेज

काठमाडौं – प्रदेश १ सरकारले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरू खारेज गर्ने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वमा मंगलबार बसेको पहिलो

काठमाडौंमा रातिमा भैलो खेल्न प्रतिबन्ध

काठमाडौं- काठमाडौं जिल्लामा राति ९:०० बजेपछि देउसी-भैलो खेल्न प्रतिबन्ध्हित गरिएको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले ९:००सम्म मात्रै देउसी–भैलो खेल्न पाइने ब्यबस्था गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार

कुलमानका पाँच नयाँ रणनीति

काठमाडौँ – यतिबेला दिनमा २ सय र रातको समयमा ५ सय मेगावाट बिजुली खपत हुन नसकेर जगेडा छ । जगेडा बिजुली विद्युत् प्राधिकरण मात्र होइन, अर्थतन्त्रकै लागि टाउको दुखाईको विषय

नेपालले पायो विद्युत निर्यातको अनुमति, भारत निर्यात हुँदै

काठमाडौं । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय

ओलीले भने: अब एमालेको सरकार कसैले ढाल्न सक्दैन

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न विपक्षीलाई साढे तीन वर्ष लागेको बताएका छन् । मंगलबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब बन्ने एमाले नेतृत्वको सरकार

कर्णालीको नयाँ मुख्यमन्त्री बने शाही

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । मंगलबार उनले २१ प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष दाबी पेस

चितवन पुग्दा प्रभु शाहलाई लाज लागेपछि…

चितवन । नेकपा (एमाले)का नेता प्रभु साहले युद्धका बेला आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको भए पनि अहिले सम्झेर लाज लाग्ने बताएका छन् । मंगलबार चितवनको माडीमा

रेणुले भनिन्: प्रचण्डले ओलीलाई भोट नमागेको भए प्रकाशको ज्यान जोगिन्थ्यो

काठमाडौं- भरतपुर नगरपालिकाकी प्रमुख रेणु दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीकै सहयोगमा दुईपटक प्रधानमन्त्री बनेको दाबी गरेकी छन् । सोमबार एमाले अध्यक्ष ओलीले आफुले प्रचण्डका लागि दुईपटक मत