समाचार Archives - Page 634 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

बाबुराम पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा

काठमाडौं- जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन् । गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा

एमसिसी अगाडि नबढाउने माओवादी केन्द्रकाे निर्णय

काठमाडौं- नेकपा माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११

भीम रावललाई लेखराज भट्टले दिए कडा चेतावनी

काठमाडौं – नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई तमासा नदेखाउन चेतावनी दिएका छन् । भट्टले रावललाई सामाजिक सञ्जालमा तमासा नगरी पार्टी समितिको बैठकमा आफ्ना मत

ओलीविरुद्ध अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

धनगढी- नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन्। गृहजिल्ला पुगेका रावलले साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले

आक्रामक सदस्यता विस्तार गर्न नेकपा (एस)ले बोलायो बैठक

काठमाडौँ – आक्रामक सदस्यता विस्तार गर्ने योजनाका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बोलाएको छ । देशैभर सङ्गठन विस्तारमा

सर्वोच्चभित्रै चोलेन्द्रलाई बहिस्कार

काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको संयुक्त इजलाससमेत बहिष्कार गरेका छन्। बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने र जबरासँगै इजलासमा नबस्ने अडान न्यायाधीशहरूले दोहोर्‍याएका छन्। प्रधानन्यायाधीश र न्यायाधीशहरूको आआफ्नै अडानका

यो वर्ष काठमाडौंको तापक्रम माइनसमा पुग्ने, सतर्क रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो

देउवाले दिए सरकारको जिम्मा रामचन्द्रलाई

काठमाडौँ – सत्तारुढ पाँच दलीय गठवन्धनले सरकारलाई सघाउन ११ सदस्यीय समन्वय समिति गठन गरेको छ । समितिमा पाँचवटै दलका दुई, दुई जना प्रतिनिधि रहेका छन् । गठबन्धनको सोमबार बसेको बैठकले

एमालेको कार्यक्रममा नेकपा एसलाई पनि निम्तो

विराटनगर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङले आज सोमबार विराटनगरमा दसैं, तिहार, छठ तथा नेपाल संवत् अवसरमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली

चोलेन्द्रको प्रस्ताव: बिदामा बस्ने, राजीनामा नदिने

काठमाडौं- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको जारी आन्दोलनलाई अझ कडा पार्ने भएको छ । हिजो देशभरका बार इकाइका पदाधिकारीहरूसँगको भर्चुअल छलफलपछि बारले भोलिदेखि सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता

बिहानै केपी ओली विराटनगरमा

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान विराटनगर जाँदैछन् । एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली विराटनगर जान लागेका हुन्

भाग नपाएपछि नारायणकाजी गठबन्धनसँग असन्तुष्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भाग नपाएपछि गठबन्धन र सरकारसँग असन्तुष्ट बनेका छन् । आफूले चाहेको ब्यक्तिलाई राजदूत बनाउन नसकेपछि श्रेष्ठ गठबन्धन र सरकारको कामकारवाहीबारे असन्तुष्टी पोखेका