लालबाबु पण्डितले गरे एमाले महाधिवेशन बहिस्कार
चितवन- नेकपा (एमाले)को केन्द्रीय सदस्य पद अस्वीकार गर्दै लालबाबु पण्डितले महाधिवेशन बहिस्कार गरेका छन् । नेता लालबाबु पण्डित मतदान नगरी बाहिरिएका छन्। पदाधिकारीको आकांक्षी रहेका उनलाई अध्यक्ष केपी शर्मा ओलीले











