समाचार Archives - Page 595 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

चित्रबहादुरले खोलेको रहस्य: ‘भाजपा, एमाले, राप्रपा र पूर्वराजाको

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध

चोलेन्द्रलाई पदबाट हटाउन आग्रह गर्दा ओलीले भने: ‘त्यो पर्दैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाउन नचाहेको टिप्पणी गरेका छन् । उनले चोलेन्द्र शमशेर जबरालाई महाभियोग ल्याउन देउवा देखि सत्तापक्षका

माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ

धनगढी – डडेल्धुरामा महिला जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको परशुराम नगरपालिकाकी वडा सदस्य राजमती ऐरलाई दुर्व्यवहार गरेको आरोपमा नगर अध्यक्ष शेरसिंह

आफू सर्वसम्मत पार्टी सभापति बन्ने प्रकाशमानको दाबी

काठमाडौं- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका छन्। सोमवार काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसलाई आफ्नो सम्पर्क कार्यालय संचालन गरेका नेता सिंहले

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ

काठमाडौं- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई आइतबार साँझ मुम्बई विमानस्थलबाट पक्राउ गरिएको छ। उनी सलमान खानको ‘द–ब्याङ’ टुरका लागि साउदीको रियाद जाँदै थिइन्। फर्नान्डिजसँग दुई सय करोडको मनी लन्ड्रिङ मुद्दामा सोधपुछ

चुपचाप रणनीतिक हिसाबकिताब गर्दै देउवा

सन् २००८ मा अमेरिकाको राष्ट्रपति बनेका बाराक ओबामाको चुनावी अभियानमा एउटा नारा चर्चित थियो थियो – ‘यस वी क्यान’ । उनले भाषणहरूमा पटक-पटक भन्ने गर्थे, ‘हामीलाई परिवर्तित अमेरिका चाहिन्छ ।’

शशांक कोइरालाको प्रस्ताव: ‘अब नमिल्ने हो भने पार्टी देउवालाई बुझाई दिउँ’

काठमाडौं- महाधिवेशन नजिकिएसँगै कांग्रेस सभापतिको उम्मेदवार छान्न संस्थापनइतर समूह जुर्मुराएको छ । सोमबार साँझ साझा उम्मेदवार छान्न संस्थापन इतर समूहको भेला रामचन्द्र पौडेलनिवास बोहरातार्मा बसेको थियो । भेलामा नेताहरूले अब

पाकिस्तानमा हेलिकप्टर दुर्घटना

इस्लामावाद- पाकिस्तानको कब्जामा रहेको गिलगिट-बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ। इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र

पौडेल समूहमा नयाँ सहमति: सभापतिमा साझा उमेदवार

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापतिमा साझा उमेदवार बनाउने समझदारी गरेका छन् । सोमबार साँझ पौडेल निवास बोहराटारमा बसेको बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उमेदवार बनाउने

फणीन्द्रलाई हटाएर प्रदीपलाई गृह प्रवक्ताको जिम्मेवारी

काठमाडौं- गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेललाई हटाइएको छ । पोखरेलको स्थानमा मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव प्रदीपकुमार कोइरालालाई ल्याएर उनलाई हटाइएको छ । पोखरेललाई प्रशासन महाशाखा प्रमुखको

रुकुममा जन्ती बोकेको बस दुर्घटना

काठमाडाैँ – रुकुम पश्चिमको बरेली बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस चिप्लिएर दुर्घटना

पूनः मतगणना नगरे गुरु घिमिरे अदालत जाने

काठमाडौं- नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापासँग २ मतले पराजित भएका गुरु घिमिरेले पूनः मतगणनाको माग गरेका छन् । घिमिरेले आफूले पूनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका