
चोलेन्द्रलाई पदबाट हटाउन आग्रह गर्दा ओलीले भने: ‘त्यो
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाउन नचाहेको टिप्पणी गरेका छन् । उनले चोलेन्द्र शमशेर जबरालाई महाभियोग ल्याउन देउवा देखि सत्तापक्षका