समाचार Archives - Page 57 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

सत्ता गठबन्धनबाटै प्रधानमन्त्री प्रचण्डमाथि घेराबन्दी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार दुई दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्। नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद,

प्रचण्ड र ओलीले नैतिकता र सद्भाव देखाउने दिनको अपेक्षा थिएन- रास्वपा नेता कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले माओवादी अध्यक्ष प्रचण्डहरुले विधि र नैतिकताको कुरा गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीहरुले समर्थन र सद्भाव देखाउनुपर्ने दिनको अपेक्षा नगरेको

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता यही संविधान र संसदले टुंग्याउन सक्छ- ज्ञानेन्द्र शाही

काठमाडौँ – प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रचलित संविधानबाट देशमा गणतन्त्रकाबारे निर्णय लिन सकिने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा रघुजी पन्त र शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले अहिलेकै

प्रचण्डलाई अल्टिमेटम दिएर फर्किए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने भएको छ। पार्टीका अध्यक्ष रवि लामिछानेले साँझसम्मको अल्टिमेटम दिएर बालुवाटारबाट फर्किएका छन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल

रविलाई प्रचण्डको जवाफ- प्रक्रिया बाहिर गएर गृहमन्त्री दिन सक्दिन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रक्रियाबाट आएपछिमात्रै गृह मन्त्रालयका विषयमा कुराकानी गर्ने जवाफ दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी

प्रधानमन्त्रीसँग रविले भने- त्यसो भए सरकारलाई हाम्रो समर्थन रहन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार बेलुकासम्म गृहमन्त्रीबारे निर्णय नगरे सरकार छाड्ने चेतावनी दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका लामिछानेले आफ्नो पार्टीलाई मंगलबार

गगन थापाले गरे प्रधानमन्त्री प्रचण्डको प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयको प्रशंसा गरेका छन् । उनले

कांग्रेसले भनेकै व्यक्ति राष्ट्रपति बन्छ- विश्वप्रकाश शर्मा

इलाम : नेपाली कांग्रेसका महामन्त्री एवम प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेमा ढुक्क रहन आग्रह गरेका छन्। उनले कांग्रेसले प्रस्ताव गरेको र कांग्रेसको सहभागिता संलग्नता सहितको

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न निवर्तमान गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्। उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। प्रचण्ड र लामिछानेबीच समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको

गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको तयारी

काठमाडौँ- गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल समस्यामा परेका छन्। रास्वपाका अध्यक्ष रवि लामिछाने सर्वोच्च अदालतको आदेशपछि उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिएपछि रिक्त रहेको

नेकपा एसले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

देशको आर्थिक संकटबारे नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल घनश्याम भुसाललगायत बालुवाटार पुगेका थिए

बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माण शुरु

बुटवल- बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु भएको छ । बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुंगे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने कामको सोमबार शिलान्याश भएको हो