समाचार Archives - Page 59 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

‘हि इज नेपाली’ सर्वोच्चभन्दा जनताको अदालत ठूलो हो

काठमाडौं- धरानका मेयर हर्क साम्पाङले सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा गरेको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । अदालतको फैसला आएसँग लामिछानेबारे चर्चा भैरहेको बेला हर्क साम्पाङले फेसबुकमा स्टाटस लेख्दै

यसरी तत्काल नेपाली नागरिक बन्न सक्छन् रवी

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै गैरनागरिक बनेका रवि लामिछाने दुई दिनमै नेपाली नागरिक बन्न सक्ने छन् । अमेरिकी नागरिकता र पोसपोर्ट त्यागि सकेकाले लामिछानेले आइतबार नै पुनः नेपाली नागरिकता प्राप्त

रवी लामिछानेको मन्त्री र सांसद पद गुम्यो

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै लामिछानेले नेपाली नागरिकता त्यागिसकेकाले

राष्ट्रपतिका लागि राष्ट्रिय सहमति गर्ने पक्षमा माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले

जहाज दुर्घटनापछि पोखरामा सन्नाटा, आउनै छाडे पर्यटक

पोखरा । माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन

बैंकको ‘टर्चर’का कारण अर्का व्यापारीले पनि गरे आत्महत्या

विराटनगर- व्यवसायमा लगातार असफलता पाएर संसद भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको समाचार सेलाउन नपाउँदै अर्का व्यापारीले पनि आत्महत्या गरेका छन् । मोरङका व्यवसायी मोहन न्यौपानेले बैंकको ऋणका कारण आत्महत्या

गृहमन्त्री रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएकोछ । आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको

मन्त्री बनेको महिना नबित्दै पुत्ला दहन

काठमाडौँ । एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शिक्षा सामग्री कक्षा एकदेखि कक्षा पाँच सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी

यी हुन् कारबाहीमा परेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत

सिराहाको सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव कारबाहीमा परेका छन् । नागरिकले माग गरेको सूचना उपलब्ध नगराएपछि उनलाई कारबाही गरिएको हो । राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृतलाई

प्रहरीलाई डिआइजी ज्ञवालीले दिए कडा निर्देशन

विराटनगर । प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले नागरिकको जीउधनको सुरक्षा निम्ति सधैँ गम्भीर हुन निर्देशन दिएका छन् । प्रदेश १ को जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण गर्दै उनले जिल्लामा अपराध

आइसीयु काण्डमा आलोचना भएपछि तोसिमा कार्कीले मुख खोलिन्

आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई कीर्तिपुर अस्पतालमा आईसीयू मापदण्ड पालना नगरी भेट्न गएको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रष्टीकरण दिएकी छन् । सामाजिक सञ्जालमा लामो स्टाटस

ओलीले घेराबन्दी गर्न थाले, सरकार चलाउन असहज हुँदैछ- प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन निकै असहज हुँदै गएको बताएका छन् । उनले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घेराबन्दी गरेको गुनासो समेत गरेका छन्। एमालेकै समर्थनमा