समाचार Archives - Page 566 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

संसद्मा एमालेलाई सभामुखले पढाएको पाठ…

काठमाडौं- पुनःस्थापित प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोध कायमै छ। संसदमा देखिएको गत्यावरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाको पहलकदमीलाई एमालेले अस्वीकार गर्दै आएको छ। संसद् खुलाउन सभामुखले बोलाएको सर्वदलीय बैठक

ओलीकै जिल्लामा एमाले छोडेर राप्रपामा जानेको घुइँचो

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्ला झापामा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नेहरूको लहर लागेको छ । पार्टी प्रवेश गर्नेहरू विभिन्न पार्टीका भएपनि सबैभन्दा धेरै भने एमाले छोड्नेहरू रहेको

नौ दिनदेखि हराइरहेका चन्द्र कामीले प्रहरीलाई दिए यस्तो बयान

अपहरण गरिएको आशंका गरिएका हुम्लाका चन्द्रबहादुर कामी (चन्द्रे कामी) बुधबार भेटिएका छन् । २९ मंसिरदेखि हराइरहेका उनी हुम्लाकै खार्पुनाथ गाउँपालिकामा भेटिएका हुन् । उनले प्रहरीसँग आफू पाँच दिन जंगलमा बसेको

अनिश्चितकालका लागि स्थानीय तहमा सरुवाको कामकाज रोक्का

काठमाडौं- स्थानीय तहको सरुवा अनिश्चित कालका लागि रोकिएको छ । सरकारले दुई सय ३२ जना कर्मचारीको अन्तर स्थानीय तह सरुवा गरेसँगै अन्तर स्थानीय तहबीचको सरुवाको कामकाज स्थगित गरेको हो ।

दिल्लीमा क्रिसमस र नयाँ वर्ष मनाउन रोक

काठमाडौ- अघिल्लो वर्षझैं यसपटक पनि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षका अवसरमा पार्टी र जमघट गर्न नपाइने भएको छ। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण राज्य सरकारले कडाई गर्न

अधिवेशनस्थलमै देउवा र निधि पक्षबीच ‘ग्याङ फाइट’

प्रदेश २ मा जारी नेपाली कांग्रेसको प्रदेश कार्य समितिको पहिलो अधिवेशनका क्रममा दुई समूहबीच कुटाकुट भएको छ। जनकपुरधामस्थित कांग्रेस प्रदेश २ को निर्वाचनस्थल गोपाल धर्मशालामा सभापति शेरबहादुर देउवा र नेता

कांग्रेस प्रदेश २ को मतदान स्थगित

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा झडप भएपछि मतदान स्थगित गरिएको छ। प्रदेश निर्वाचन संयोजक प्रह्लाद गौतमले अब भोलि बिहान ८ बजेदेखि निर्वाचन हुने जानकारी दिए। उनले मतपत्र पुरै

व्यवस्था होइन, मुलुकको अवस्था बदल्नु छ: महामन्त्री शर्मा

झापा। नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक व्यवस्था नभई अव्यवस्था हटाउनुपर्ने बताएका छन्। वर्तमान राजनितिक अवस्थामा सुधार ल्याउनसकेमात्रै समाजमा परिवर्तनको अनुभूती हुने उनले बताए। महामन्त्री पदमा निर्वाचित भएपछि

आजपनि संसदमा असफल भयो एमाले

काठमाडौँ- प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमाले आजपनि संसदमा असफल भएको छ । लगातार संसद अवरुद्ध गरिरहेको एमालेले विरोध गरिरहेपनि सरकारले आफ्ना काम भने रोकेको छैन । आज पनि अवरोध गरेको

माओवादी केन्द्र अब नयाँ स्वरूपमा आउँदै

नेकपा (माओवादी केन्द्र)ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। पार्टी हेडक्वार्टर पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी

बागमती प्रदेशसभा बैठक पनि एमालेद्वारा अवरुद्ध

काठमाडौं। बागमती प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत आज बसेको बैठक नेकपा (एमाले)ले अवरुद्ध गरेको छ। प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले सुरु गर्ने बित्तिकै एमालेका सदस्यले उठेर विरोध गरेका हुन्। सरकारले गरेको कुलेखानी

एमालेलाई कारबाही गर्नमात्र बाँकी छ: भट्टराई

सत्तारुढ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सजायँ दिनमात्र बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकबाट