
एमालेका अधिवेशन प्रतिनिधि नै एकिकृत समाजवादीमा प्रवेश
जाजरकोट । राष्ट्रिय महाधिवेशनदेखि जिल्ल्ला अधिवेशनसम्म आइपुग्दा नेकपा एमाले छोड्नेहरुको लहर चलेको छ । केन्द्रदेखि जिल्ला तहमा एमाले नेताहरुको व्यवहार र पार्टीको नीतिप्रति असन्तुष्टी जनाउँदै उक्त पार्टीबाट नेकपा (एकीकृत समाजवादी)