‘सर्वदलीय बैठकमा एमालेलाई निम्तो छैन’
काठमाडौं- सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको छ। शुक्रबार साँझ बसेको राजनीतिक समन्वय समितिको बैठकपछि निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान ९ बजे सर्वदलीय बैठक बोलाएका हुन्। सर्वदलीय












