समाचार Archives - Page 504 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

एमालेका सांसदको ड्युटी: तलब खाँदै, संसद अवरुद्ध गर्दै

काठमाडौँ- संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित गर्ने कामलाई महत्व दिइन्छ। यस पटकको हिउँदे अधिवेशन सुरु

बाइडेनले लागाएको नियम अदालतले उल्टायो

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको सबै संघीय कर्मचारीले कोरोना खोप अनिवार्य लगाउनुपर्ने नियम टेक्सासको एक अदालतले रोकिदिएको छ। शुक्रबार अदालतका न्यायाधीशले सबै कर्मचारीले अनिवार्यरुपमा कोरोना खोप लगाउनै पर्ने बाध्यता

बाबुरामले ओलीलाई ‘नवफासिवादी’ भनेपछि…

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कडा आलोचना गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (शनिबार) बिहान ९ बजेपछि

सरकारले भन्यो: सर्वदलीय बैठक बोलाइएको छैन, बाहिर भएको हल्ला सत्य होइन

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएको समाचारहरु आइरहेका

सरोगेसीबाट आमा बनिन् प्रियंका चोपडा

काठमाडौं । बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् । ‘यो कुरा बताउँदा हामी खुसी

यता सर्वदलीय बैठक उता ओलीको पत्रकार सम्मेलन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेका छन्। पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा

‘सर्वदलीय बैठकमा एमालेलाई निम्तो छैन’

काठमाडौं- सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको छ। शुक्रबार साँझ बसेको राजनीतिक समन्वय समितिको बैठकपछि निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान ९ बजे सर्वदलीय बैठक बोलाएका हुन्। सर्वदलीय

प्रधानमन्त्री देउवामाथि योगेश भट्टराईका १२ आरोप

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमाथि एमाले नेता योगेश भट्टराईले टीप्पणी गरेका छन् । नेता भट्टराईले प्रधानमन्त्री देउवाको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको

प्रचण्डको योजना नै संविधानविपरीत

काठमाडौं । प्रतिनिधिसभाले पाँच वर्ष कार्यकाल पूरा नगरी अर्को निर्वाचन गर्नु संविधानविपरीत हुने वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बताएका छन् । वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्ताव संविधानसंवत्

नेपाल वायुसेवा निगमभित्र ‘फायर’ खोल्दै मन्त्री आले

काठमाडौं । बतास समूहको पञ्जाबाट नारायणहिटी दरबार संग्राहलय जोगाएका पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगममा फायर खोल्ने भएका छन् । वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका समूहलाई कारबाही

एमालेद्वारा प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक बहिस्कार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ। स्थानीय तहको निर्वाचन मिति घोषणाका विषयमा देखिएको अन्योलबारे छलफल गर्न प्रधानमन्त्रीले भोली बिहान ९:३०

अब भिजिट भिसामा खाडी मुलुकहरूमा जान नपाइने

काठमाडौँ- सरकारले कोरोना संक्रमणको जोखिमका कारण मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामार्फत् जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार यस्तो सूचना जारी गरेको हो । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव