समाचार Archives - Page 501 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमीक्रोन पुष्टि

काठमाडौं । नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमीक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमीक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो ।

अल्लू अर्जुनलाई एकपछि अर्को सफलता

एजेन्सी- फिल्म ‘पुष्पा : द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले ‘पुष्पा : द रुल’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा हाइपर फन्डको कारोबार गर्नेलाई अब सिधै जेल

काठमाडौँ- नेपाल राष्ट्र बैंकले नेपालमा भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा हाइपर फन्ड जस्ता कारोबार तथा व्यवसाय गैरकानुनी रहेको बताएको छ। आज एक सूचना जारी गरी राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसँग सम्बन्धित

ओलीले २० दिनअघि भनेका थिए – मसँग परम्परागत ज्ञान छ, कोरोना सर्दैन

कोरोनाबाट संक्रमित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुसको तेस्रो साता परम्परागत ज्ञान भएकै कारण आफूलाई कोरोना नलागेको जिकिर गरेका थिए । उनको यो जिकिर महिनादिनसम्म नपुग्दै खारेज भएको छ

निवार्चन आयोगविरुद्ध राप्रपा अदालत जाने, सडक आन्दोलन पनि गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचन आयोगविरुद्ध अदालत जाने भएको छ । आइतबार बसेको आकस्मिक पदाधिकारी बैठकले अदालत जाने निर्णय गरेको छ । आइतबारको बैठकले निर्वाचन आयोगविरुद्ध कानुनी र

चुनावमा ओली र सीके राउतबीच गठबन्धन हुने

२०७९ साल चुनावी वर्ष भएसँगै दलहरु चुनावको तयारीमा लागिसकेका छन् । २०७९ सालको मंसिरभित्र चुनाव हुने निश्चितप्रायः भएको छ । सत्तागठबन्धनका केही घटक वैशाख या जेठभित्र चुनाव गर्ने पक्षमा छन्

भारतीय ब्याट्सम्यान राज बाबाले रचे इतिहास

काठमाडौँ- आईसीसी यु–१९ विश्व कप–२०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन् । राज बाबाले

राप्रपाले भन्यो: निर्वाचन आयोगको निर्देशन मान्दैनौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको निर्देशन नमान्ने भएको छ । हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झण्डा लगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत रहेको ठहर

निर्वाचनसम्बन्धी सर्वेक्षण गर्न प्रचण्डको निर्देशन, देशभरिबाट कति सीट आउला ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनका लागि आवश्यक अध्ययन, विश्लेषण र योजना बनाउन निर्देशन दिएका छन् । उनले पार्टीमा ५ बुँदे आन्तरिक सर्कुलर जारी गर्दै प्रचण्डले २०७९

वैशाखमा एसइई र जेठमा कक्षा १२ को परीक्षा

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर

यी हुन् ओलीले सरकारमाथि गरेका ६ ‘हमला’

काठमाडौँ- कोभिड १९ संक्रमणका कारण आइतवार गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५ बुँदे वक्तव्य सार्वजनिक गरे । वक्तव्यमा उनले सरकारमाथि

आलेलाई स्टन्ट गर्न लगाएर सरकारले भ्रष्टाचारको फाइल लुकाएको ओलीको आरोप

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पर्यटनमन्त्री प्रेम आलेमाथि खनिएका छन् । बतास समूहसँगको विवादमा मुछिएका ओलीले आलेमाथि स्टन्टबाजी गरेको आरोप लगाएका छन् । एमाले अध्यक्ष ओलीले