पर्यटन बोर्डका उपाध्यक्ष रिजालका काण्डै-काण्ड : डेढ करोड
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल आर्थिक घोटालादेखि मानवतस्करीसम्मको अभियोगमा मुछिएका छन् । सीईओ धनन्जय रेग्मीलाई कारवाही गर्न बनेको समितिको संयोजक रहेका रिजाल आफैं आर्थिक घोटाला र मानवतस्करीमा मुछिएका हुन्












