समाचार Archives - Page 453 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

जाजरकोटका शाहीसँग रेखा थापाले गरिन् विवाह

काठमाडौं । नेपाली सिनेमा क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्मात्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन। पूर्वपति छविराज ओझासँगको सम्बन्ध विच्छेद भएको लामोसमयपछि रेखा पुनः वैवाहिक बन्धनमा बाँधिएकी हुन। थापाले आफ्ना

बैठकमा एमाले नेताहरूको प्रस्ताव: आत्मघाती गोल नगरौँ, चोलेन्द्र र एमसीसीको पक्षमा नलागौँ

काठमाडौं । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा नेताहरूले विरोध गरेपछि थप चार जना न्यायाधिशविरुद्ध महाभियोगको निर्णय नहुने भएको छ । बैठकमा नेताहरूले चोलेन्द्रलाई फाल्नुपर्ने मत राखेको बताइएको छ ।

‘देशभित्र र बाहिरका शक्तिले षड्यन्त्र गरेका छन्, एमालेले त्यसको प्रतिवाद गर्छ’

काठमाडौं- एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले देशभित्र र बाहिरका शक्तिको षड्यन्त्रको प्रतिवाद गर्ने बताएका छन्। सोमबार हमेशा नियन्त्रित अस्थिरताको माध्यमबाट मुलुकलाई अघि बढ्न नदिने देशभित्र र बाहिरका केहि शक्तिहरुको

नेताहरूले विरोध गरेपछि काउन्टर महाभियोगबाट ‘ब्याक’ भयो एमाले

काठमाडौँ- आकस्मिक रूपमा बोलाइएको एमालेको संसदीय दलको बैठक सकिएको छ । परमादेश जारी गर्ने चार न्यायाधिशविरुद्ध महाभियोग लगाउनेबारे भएको छलफलमा एमाले नेताहरूले नै विरोध गरेपछि एमाले ब्याक हुने भएको छ

सकियो एमाले संसदीय दलको बैठक

नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठक करिब एक घण्टामै सकिएको हो । बैठक सकिए पनि के निर्णय भयो भन्ने नेताहरूले

चोलेन्द्रलाई तिर हान्दा एमालेलाई किन दुख्यो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई ‘शान्त प्रतिपक्षमाथि ढुंगा हानेको’ रूपमा अर्थ्याएका छन् । रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत ‘सत्ता गठबन्धनका दलले एमालेविरुद्ध हानेको

एमाले बैठकमा ओलीले भने: गठबन्धनले संविधान मास्न लाग्यो

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन संविधान मास्न लागेको आरोप लगाएका छन् । उनले अस्थिरतावादी शक्तिहरूले संविधानको कार्यान्वयनमा व्यवधान पुर्‍याउने काम गरिरहेको बताएका छन् । एमाले संसदीय दलको

आफ्नो प्रस्ताव पारित भए एमसीसीको पक्षमा मतदान गर्ने एमालेको घोषणा

काठमाडौँ- नेकपा एमालेले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदमा टेबुल भए संशोधन प्रस्ताव दर्ता गर्ने बताएको छ । आफूहरूले गरेको संशोधन प्रस्ताव स्वीकार भएमा एमसीसीको पक्षमा मतदान गर्ने घोषणा पनि एमालेले

काउन्टर महाभियोगको लागि एलालेले थाल्यो हस्ताक्षर संकलन

काठमाडौं-सत्तारुढ दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाभियोग लगाउने तयारी गरेको छ। एमालेले प्रतिनिधि सभा पुनः स्थापना

सभामुखलाई हत्या अभियोगबाट जोगाउन महाअभियोग: कमल थापा

काठमाडौं : राप्रपा नेपालका पूर्व अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले हत्या अभियोगबाट सभामुखलाई जोगाउन महाअभियोग ल्याइएको दाबी गरेका छन्। ‘प्रधानन्यायाधीशई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले एमसीसी पास गर्ने (कांग्रेस

सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै, एमाले सहभागि नहुने

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दैछ । सिंहदरवारस्थित संसद सचिवालयमा दिउँसो २ बजे बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसदमा प्रतिनिधित्व गर्ने सबै

कपिलवस्तुमा गुडिरहेको बसभित्र दनदनी आगो लाग्यो

कपिलवस्तुमा गुडिरहेको यात्रु बसमा अचानक आगलागी भएको छ। बुद्धभूमि नगरपालिका ४ बुड्डीमा भे१ख २९५६ नम्बरको बसमा आइतबार राति आगलागी भएको हो। आगलागीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ। बसको विद्युत्