समाचार Archives - Page 432 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

माधव नेपालले भने: यस्तो गठबन्धन हामीलाई चाहिँदैन

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस्तो खालको पाँच दलीय गठबन्धन आवस्यक नभएको बताएका छन् । उनले गठबन्धनबाट आफूहरू अलग हुने घोषणा समेत गरेका छन्। एमसीसीमा पक्षमा आफ्नो पार्टीले

एमालेसँगको वार्तापछि कांग्रेस नेताहरू जुटे आन्तरिक छलफलमा

काठमाडौँ- नेपाली राजनीति फरक मोडमा देखिएको छ । अमेरिकी सहयोग एमसीसीका कारण सत्ता गठबन्धन तोडीने अवस्थामा पुगेको छ भने नेताहरू दौडधुपमा छन् । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी

कांग्रेस र एमाले नेताहरुबीचको वार्ता सकियो, के भयो सहमति ?

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एकालेका नेताहरुबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु

ओली दलबलसहित देउवासँग निर्णायक वार्ता गर्न बालुवाटारमा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । संसद् भवनस्थित कार्यालयमा नेकपा (माओवादी केन्द्र)का नेताहरूसँग छलफल गरेर ओलीसहित नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता

नेम्वाङले भने – प्रचण्डसँगको छलफल सकारात्मक भयो

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा (माओवादी केन्द्र) सँगको छलफल सकारात्मक भएको प्रतिक्रिया जनाएका छन् । नयाँ बानेश्वरमा बिहीबार बेलुकी दुई पार्टीका शीर्ष नेताबीचको भएको छलफल सकारात्मक तर निष्कर्षमा नपुगिएको

देउवासँग छलफल गर्न एमाले नेताहरू लाइन लागेर बालुवाटार हिँडे

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु पुनः छलफलमा जुट्दैछन् । बालुवाटारमा केहीबेरमा हुने छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी

प्रचण्डले ओलीलाई भने – एमसीसी फेल गरौं, पुनः वाम गठबन्धन गरौं

अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिएको नेकपा माओवादी केन्द्रले प्रमुख विपक्षी नेकपा एमालेको साथ खोजेको छ । संसद बैठक स्थगित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले एमाले अध्यक्ष

ओलीसँग संसद खुलाउने कुरा भयो – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग एमसीसी र सदन खुलाउने विषयमा छलफल भएको बताएका छन् । संसद् भवनमा एमालेसँगको छलफलपछि बाहिर निस्कने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले भेटमा आ-आफ्ना

ओलीसँग छलफल भएपछि प्रचण्डको मुहारमा खुसीयाली, सचिवालय भन्छ – संवादको शुरुवात भयो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूको छलफल सकिएको छ । बिहीबार संसद् भवनस्थित एमालेका अध्यक्ष ओलीको कार्यकक्षमा भएको छलफलमा एमालेका तर्फबाट

एमसीसीमा नेताहरूको दौडधूप : देउवा भेट्न बाबुराम बालुवाटारमा

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनको विवाद फुट नजिक

तनहुँ प्रहरीको सम्पर्कमा पुगे पल शाह

काठमाडौं, १२ फागुन । प्रहरीको खोजीमा रहेका नायक पल शाह तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । हिजोमात्रै शाहविरुद्ध एक गायिकाले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिईन् । सो

प्रचण्डले ओलीलाई भने – प्रधानमन्त्री बन्नुस !

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका छन्।  तत्कालीन नेकपामा एउटै पार्टीमा भएका ओली–प्रचण्डबीच