गठबन्धन कुनै पनि हालतमा जोगाउने भन्दै मध्यमार्गी प्रस्ताव
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन जोगाउने मध्यमार्गी प्रस्ताव लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा छलफलपछि तयार भएको प्रस्ताव











