नारायणकाजीलाई प्रचण्डको चेतावनी: पार्टी छोड्न बाटो खुला छ
काठमाडौँ- माओवादी केन्द्रका नेता कार्यकर्ताहरूले चर्को असन्तुष्टि जनाईरहेका बेला अध्यक्ष पुष्पकमल दाहालले नारायणकाजी लगायतले पार्टी छाडे बाटो खुला भएको बताएका छन् । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरेपछि












